समाचार
प्रदेश २ सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत
जनकपुरधाम, जेठ २७ : प्रदेश २ सरकारको आर्थिक वर्ष २०७८-०७९ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरिएको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश नं.२ का प्रदेश…
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ पदमुक्त, विश्वासकाे मत पाउनुभएन
कास्की, जेठ २७ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न असमर्थ हुनुभएको छ । प्रदेशसभामा आज उहाँले विश्वासको मतका लागि प्रस्ताव पेश गर्नुभएको र सभामा निर्णायार्थ पेश…
नागरिकता अध्यादेश कार्यान्वयन नगर्न अन्तरिम आदेश
काठमाडौं, जेठ २७ : सर्वोच्च अदालतले नेपाल नागरिकतासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ तत्काल कार्यान्वयन नगर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की,…
दुई हजार ८७४ थपिए, पाँच हजार २९३ कोरोनामुक्त, ५९ को मृत्यु
काठमाडौं, जेठ २७ : नेपालमा कोरोनाभाइरसका दुई हजार ८७४ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार ९०१ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई…
राष्ट्रपतिद्वारा नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनीयताको सपथ
काठमाडौं, जेठ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रिहरुलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको छ । आजै राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेरफेर गर्नुभएको थियो । सात मन्त्री र एक राज्यमन्त्री…
विज्ञ भन्छन् : निषेधाज्ञा खुकुलो स्वास्थ्य मापदण्ड कडा
काठमाडौं, जेठ २७ : सरकारले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रणका लागि जारी गरेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो बनाउने तयारी गरेको छ । गृहमन्त्रालयले सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदर…
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् विस्तार : गृहमा अधिकारी, सञ्चारमा थापा
काठमाडौैँ, जेठ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा मौजुदा मन्त्रिपरिषद् विस्तार गरी पूर्णता दिनुभएको छ । उहाँले नेकपा (एमाले) र जनता समाजवादी पार्टी नेपालका नेतासहित मन्त्री…
राष्ट्रपतिद्वारा मौजुदा मन्त्रिमण्डलमा हेरफेर, ४ बजे सपथग्रहण
काठमाडौं, जेठ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले मौजुदा मन्त्रिमण्डलमा हेर फेर गर्नु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकाे सिफारिसमा साे हेरफेर भएकाे हाे । याेसँगै मन्त्रिपरिषदले पूर्णता पाएकाे छ…
निषेधाज्ञाको समयमा २०० लैङ्गिक हिंसा
काठमाडौँ, जेठ २७ : कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना…
बालबालिकामा कोरोना संक्रमणपछिको जटिलता देखिँदै
काठमाडौं, जेठ २७ : नेपालमा कोभिड–१९ को पहिलो र दोस्रो लहरमा नै बालबालिकामा ‘मल्टी सिस्टम इनफ्लेमेटरी सिन्ड्रोम’ (एमआइएस–सी) को सङ्क्रमण देखिएको छ । यो बालबालबालिकामा देखिने कोभिड–१९ को सङ्क्रमणपछिको जलिटलता…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
१५ घण्टा अगाडि






