समाचार
यसपालिको मनसुन जोखिमपूर्ण : १८ लाख मानिस प्रभावित हुने अनुमान
काठमाडौं, जेठ २७ : मनसुन भित्रिनै लागेको नेपालमा यसपालि मनसुनजन्य विपद् (मुख्यगरी बाढी पहिरो) बाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । गत वर्ष औषत बराबर पानी…
चार्जिङ स्टेसनको प्रारम्भिक काम सुरु
काठमाडौँ, जेठ २७ : विद्युतीय सवारी साधनको चार्जिङ स्टेसन निर्माण कम्पनीले प्रारम्भिक काम सुरु गरेको छ । सर्भेलगायतका प्रारम्भिक काम सुरु भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत चैतमा…
ग्रामीण भेगमा सङ्क्रमणको जोखिम
काठमाडौँ, जेठ २७ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण गाउँगाउँमा तीव्र रूपमा फैलिएको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले सहरमा केही कम भए पनि…
देउवालाई प्रधानमन्त्री बनाउन बाटो खोल्नुपर्ने जिकिर
काठमाडौं, जेठ २६ : सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गर्नुभएको छ । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा…
देउवाद्वारा भदौमा पार्टीको महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह
काठमाडौं, जेठ २६ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता कार्यकर्तालाई आगामी भदौमा पार्टीको १४ औँ महाधिवेशन हुनेमा ढुक्क हुन आग्रह गर्दै सोहीअनुसार दत्तचित्त भई लाग्न आह्वान गर्नुभएको छ…
सभामुखले प्रमलगायत प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने
काठमाडौं, जेठ २६ : सभामुख अग्निप्रसाद सापकोटाले समसामयिक विषयमा प्रमुख राजनीतिक दलका नेतासँग शुक्रबार छलफल गर्न लाग्नुभएको छ । सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई…
प्रतिनिधिसभा विघटन विवाद : देउवा नेतृत्वको मुद्दा पहिला टुङ्ग्याइने
काठमाडौं, जेठ २६ : सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दायर गरेको रिट निवेदनमाथि पहिला सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम्…
छाङ्गरुमा सशस्त्रको भवन बन्दै, तोकिएकाे समय भन्दा ढिलो हुने
दार्चुला, जेठ २६ : २०७७ असोज ९ मा तत्कालीन गृहमन्त्री रामबहादुर थापाले व्याँसको छाङ्गरुमा सशस्त्र प्रहरीको भवन निर्माण शिलान्यास गर्नुभयो । भारतले धार्चुला हुँदै कैलाश मानसरोवर जोड्न भन्दै नेपाली भूगोल…
तीन हजार ४४९ थपिए, पाँच हजार ७६८ कोरोनामुक्त, ८१ को मृत्यु
काठमाडौं, जेठ २६ : नेपालमा कोरोनाभाइरसका तीन हजार ४४९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नेपालमा १२ हजार ७४ नमूनाको पीसीआर परीक्षण गरिएकोमा तीन हजार ४४९ सङ्क्रमित थपिएका हुन्…
प्रतिनिधिसभा विघटन मुद्दा : अन्तरिम आदेश भएन, कारण माग, असार ९ देखि नियमित सुनुवाइ
काठमाडौँ, जेठ २६ : सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का,…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
१५ घण्टा अगाडि






