समाचार
नदीमा फुटबल खेलाडी सुमन श्रेष्ठसहित दुईको शव फेला, तीन बेपत्ता
धादिङ, जेठ २९ : नदीमा बेपत्ता भएका पाँच जनामध्ये दुई जनाकाे शव फेला परेको छ । गत बुधबार आँखुखोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका फुटबल खेलाडी सुमन श्रेष्ठको शव शुक्रबार ३…
राउटे बस्तीमा सुरक्षा कडा बनाइयो, सशस्त्र र नेपाल प्रहरीको निगरानीमा
कर्णाली, जेठ २९ : राउटे युवतीमाथि सामूहिक यौन हिंसाको घटना सार्वजनिक भएपछि सुर्खेतको गुर्भाकोट नगरपालिका–९ दमारस्थित राउटे बस्तीमा सुरक्षा सतर्कता बढाइएको छ । घटनालगत्तै बस्ती सिल गरिएको प्रशासनले अन्य मानिसको जथाभावी…
प्रदेशसभा सदस्य वैद्यको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो
काठमाडौं, जेठ २९ : नेपाली काँग्रेसका बाग्मती प्रदेशसभाको सदस्य नरोत्तम वैद्यले जेठ २८ गते आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लक्षित अभिव्यक्ति…
भारतले सडक विस्तार गर्दा नेपालको बाटो भत्किएकाेमा ध्यानाकर्षण गराइयाे
दार्चुला, जेठ २९ : महाकाली पारी भारतले धारचुला–लिपुलेक सडक खण्ड विस्तार गर्ने क्रममा नेपालतर्फ व्यास गाउँपालिका–२ मा पर्ने दुम्लिङ र कल्जु जोड्ने घोडेटो बाटोमा क्षति पुगेको छ । सो बाटोमा पूर्ण…
मेरुदण्ड भाँचिएका थापाको साढे दुई वर्षपछि फर्किएको खुसी
बेनी, जेठ २९ : २०७५ सालको कार्तिकमा घर नजिकैको जङ्गलमा लडेर मेरुदण्ड भाँचिएपछि थलिएका ४१ वर्षीय कर्णबहादुर थापाको मुहारमा शुक्रबार केही मुस्कान छायो । पर्वत जिल्लाको म्याग्दी सदरमुकाम बेनीसँगै जोडिएको…
ट्र्याक्टरले ठक्कर दिँदा शिक्षिकाको मृत्यु
गलकोट, जेठ २९ : बागलुङ नगरपालिका–६ लहरेपिपलमा ट्र्याक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । ठक्करबाट बागलुङ नगरपालिका–४ पाखाथर निवासी ५२ वर्षीया कमलाकुमारी शर्माको मृत्यु भएको वडासचिव रुद्र केसीले…
वैद्यले लिखित माफी माग्नुपर्ने एमाले संसदीय दलको माग
काठमाडौं, जेठ २९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने…
प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीय : एमाले
काठमाडौं, जेठ २९ : नेकपा (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ । पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति…
वैद्यलाई ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनुपर्छ : अध्यक्ष पोखरेल
काठमाडौं, जेठ २९ : नेकपा (एमाले) वाग्मती प्रदेश सङ्गठन कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले नाथुराम गोड्से बनेर प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्ने भनि कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति…
महाकालीमा भारतको ज्यादती तीव्र, नेपाली भूभागमा ज्यादती रोक्न भारतलाई पत्र
काठमाडौं, जेठ २९ : नेपाली भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा नियन्त्रणमा लिएर तिब्बतमा रहेको धार्मिक स्थल मानसरोवरसम्म जाने बाटो निर्माणलाई भारतले रोक्नुको सट्टा झन् तीव्रता दिएको छ । भारतले धारचुला–लिपुलेक सडक…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






