समाचार

काठमाडौं उपत्यकामा निषेधाज्ञा पुनः लम्बिने, मोडालिटीबारे छलफल जारी

 जेठ २९, २०७८

काठमाडौं, जेठ २९ : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः लम्बिने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले निषेधाज्ञा लम्बिइने तर, कति साताको लागि लम्बिइने त्यसबारे कुनै…

जनमोर्चा र जसपाको समर्थन पत्रसहित मुख्यमन्त्रीमा गुरुङको पनि दाबी

 जेठ २९, २०७८

कास्की, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गर्नुभएको छ । गुरुङले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको समर्थनको पत्रसहित फेरि मुख्यमन्त्रीमा दावी गर्नुभएको मुख्यमन्त्री गुरुङका प्रेस…

फरक शैलीमा कोभिड उपचार गर्दै आयुर्वेद स्वास्थ्य केन्द्र

 जेठ २९, २०७८

चितवन, जेठ २९ : पश्चिम चितवनको भरतपुर महानगरपालिका-१४ शिबनगरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले स्थापना गरेको आइसोलेसनमा आयुर्वेद एवं प्राकृतिक चिकित्सा शैलीबाट उपचार शुरु गरिएको छ । कोरोना सङ्क्रमण भएर उपचारका…

तीन प्रदेशमा फैलियो मनसुन, मङ्गलबारसम्म देशव्यापी हुने

 जेठ २९, २०७८

काठमाडौँ, जेठ १९ : प्रदेश १, प्रदेश २ र वाग्मती प्रदेशमा यस वर्षको मनसुन भित्रिएको छ । देशका पूर्वी भेगबाट शुक्रबार प्रवेश गरेको मनसुन तीन प्रदेशमा फैलिएको हो । जल…

बाँकेमा कोरोना महामारीको तेस्रो लहरविरुद्धको पूर्वतयारी

 जेठ २९, २०७८

राँझा, जेठ २९ : कोरोना महामारीको पहिलो र दोस्रो लहरको शुरुवातमै केन्द्रविन्दु “हटस्पट” बनेको बाँकेमा तेस्रो लहरको पूर्वतयारी शुरु भएको छ । यहाँका स्थानीय तहहरु यतिबेला तेस्रो लहरमा कोरोना भाइरस…

नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न एमाले संसदीय दलको निर्देशन

 जेठ २९, २०७८

वाग्मती, जेठ २९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमका पक्षमा मतदान गर्न दलका सदस्यलाई निर्देशन दिनुभएको…

‘चुनावसम्म ओलीलाई जान नदिन हत्याको षड्यन्त्र’

 जेठ २९, २०७८

भक्तपुर, जेठ २९ : नेकपा (एमाले)का नेता महेश बस्नेतले नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई कारवाही गर्न सरकारसँग माग गर्नुभएको छ । सञ्चारकर्मीसँग आज भर्चुअल माध्यमबाट कुरा गर्दै उहाँले…

दाइजो नल्याएको भन्दै नवदुलहीमाथि निर्घात कुटपिट

 जेठ २९, २०७८

सर्लाही, जेठ २९ : दाइजोमा ग्यास चुल्हो र सिलिन्डरलगायत सामग्री नल्याएको भन्दै सर्लाहीमा एक नवदुलहीमाथि निर्घात कुटपिट भएको छ । दाइजोमा ग्यास चुल्हो र सिलिन्डर नल्याएको भन्दै श्रीमान्सहित परिवारका सदस्यले…

उच्च मनोबलका साथ दायित्व पूरा गर्न प्रहरीलाई गृहमन्त्रीको निर्देशन

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : गृहमन्त्री खगराज अधिकारीले समाज र नागरिकसँग प्रत्यक्ष जोडिने नेपाल प्रहरीलाई उच्च मनोबलका साथ दायित्व पूरा गर्न निर्देशन दिनुभएको छ । प्रहरी प्रधान कार्यालयको आज निरीक्षण भ्रमणपछि…

कोभ्याक्स मार्फत नेपाललाई अर्को सातासम्म खोप उपलब्ध हुन सक्ने

 जेठ २९, २०७८

काठमाडौं , जेठ २९ : विश्व स्वास्थ्य सङ्गठनको कोभ्याक्स कार्यक्रम अन्तर्गत नेपालले पाउने कोरोना विरुद्धको खोप अर्को सातासम्म उपलब्ध गराउन सक्ने भएको छ । कोभ्याक्सले नेपालको खोप वार्ता समितिलाई अक्सफोर्ड तथा…