समाचार

उपत्यकामा एक हजार १४२ कोरोना संक्रमित थपिए

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : काठमाडौं उपत्यकामा कोरोनाका एक हजार १४२ सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा एक हजार १४२ सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

पशुपन्छीबाट मानिसमा सर्ने १० जुनोटिक रोग सूचीकृत

 जेठ २८, २०७८

काठमाडौँ, जेठ २८ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने १० रोगलाई प्राथमिकीकरणमा राखेको छ । मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकिरण राष्ट्रिय कार्यशाला गोष्ठीले…

कर्णाली सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न निर्देशन दिइने

 जेठ २८, २०७८

सुर्खेत, जेठ २८ : नेकपा (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहले सरकारमा सहभागी मन्त्रीलाई हट्न निर्देशन दिने बताउनुभएको छ । फ्लोर क्रस गरेर महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाएका…

आवश्यक जनशक्तिको लेखाजोखा गरेर शैक्षिक नीति बनाउन प्रधानमन्त्रीको निर्देशन

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । चिकित्सा सेवा आयोगको सातांै बैठकलाई सम्बोधन…

‘नागरिकताजस्तो संवेदनशील विषय अध्यादेशबाट सम्बोधन हुन सक्दैन’

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : सर्वोच्च अदालतले शासकीय सुविधा र राजनीतिक उद्देश्य प्राप्तिका लागि अध्यादेश जारी गर्न नहुने भन्दै नागरिकतासम्बन्धी अध्यादेश तत्काल कार्यान्वयन नगरी यथास्थितिमा राख्न सरकारका नाममा अन्तरिम आदेश जारी…

अध्यादेशमार्फत सत्ता सम्हालिरहेका प्रधानमन्त्री ओलीलाई धक्कै धक्का

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : टिपनटापन गरिएका राजनीतिक शक्तिलाई एकीकृत गरेर सत्ता धानिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीमाथि सर्वोच्च अदालतले बिहीबार जारी गरेका दुई आदेश र गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत नपाउनुले धक्का…

पूर्वबाट मनसुन प्रवेश गर्दै, केही दिनभित्रै वर्षा बढ्ने

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : नेपालमा अब केही दिनमा पूर्वबाट मनसुन भित्रिने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । बङ्गालको खाडीबाट मनसुन विकसित भइसकेको र त्यो नेपाल आउने क्रममा रहेको…

बाढीले बगाउँदा एकजना बेपत्ता

 जेठ २८, २०७८

दुल्लु, जेठ २८ : बिहीबार बिहान परेको अविरल वर्षात्का कारण आएको बाढीले बगाउँदा एक जना बेपत्ता भएका छन् । भैरवी–२ स्थित पोडीघाट सिँचाइ आयोजना निर्माण कार्यमा कार्यरत सोही वडाका ४०…

श्रम स्वीकृति हप्तामा दुई दिन

 जेठ २८, २०७८

काठमाडौँ, जेठ २८ : वैदेशिक रोजगार विभागअन्तर्गतको ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले अब हप्तामा दुई दिन श्रम स्वीकृति प्रदान गर्ने भएको छ । यसअघि प्रत्येक बुधबार श्रम स्वीकृति प्रदान गरिँदै आएको भए…

कोरोना संक्रमणको पहिलो लहरमा भन्दा दोस्रोमा दोब्बर चिकित्सकको मृत्यु

 जेठ २८, २०७८

काठमाडौं, जेठ २८ : नेपालमा कोरोनाभाइरस महामारीको पहिलो लहरको तुलनामा दोस्रो लहरमा दोब्बर डाक्टरको ज्यान गएको तथ्याङ्कले देखाएको छ । सङ्क्रमण व्यापक फैलिएका कारण दोस्रो लहरका बेला धेरै क्षति भएको…