समाचार
होसियार, चरित्रसँगै सम्पत्ति पनि गुम्ला !
काठमाडौँ, जेठ २९ : सामाजिक सञ्जालबाट आउने अपरिचित व्यक्तिको प्रेम प्रस्तावलाई सजिलै स्वीकार्दै हुनुहुन्छ भने होसियार ! यस्तो प्रस्तावले तपाईंको चरित्र हत्या मात्र होइन धनसम्पत्ति पनि गुम्ला नि । विशेषगरी सामाजिक सञ्जालबाट सम्पर्कमा…
काठमाडौँ उपत्यकामा सिटामोल अभाव, मौज्दातबारे विभागले अनुगमन गर्ने
काठमाडौँ, जेठ २९ : काठमाडौँ उपत्यकाकै बजारमा केही दिनदेखि सिटामोलको अभाव हुन थालेको छ । कोभिड–१९ सङ्क्रमणको दोस्रो लहर सुरु भएसँगै सिटामोलको माग बढेपछि अभाव सुरु भएको हो । बजारमा सिटामोल…
नेपालको पूर्वी भेगबाट मनसुन प्रवेश, केही दिनभित्रै वर्षा बढ्ने
काठमाडौँ, जेठ २९ : बङ्गालको खाडी आसपास विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र वाग्मती प्रदेशमा मनसुन आगमन भएको छ…
राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाउन सभामुखको आग्रह
काठमाडौं, जेठ २८ : सभामुख अग्निप्रसाद सापकोटाले दलहरुलाई राष्ट्रिय कार्यसूचीमा साझा धारणा बनाएर सहमति, सहकार्यका साथ अगाडि बढ्न आग्रह गर्नुभएको छ । विघटित प्रतिनिसभामा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष…
दुई हजार ७०९ थपिए, पाँच हजार २२५ कोरोनामुक्त, ६७ को मृत्यु
काठमाडौं, जेठ २८ : नेपालमा आरटीपीसीआर परीक्षणबाट कोरोनाभाइरसका दुई हजार ७०९ सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा नौ हजार ५९८ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ७०९ जनामा सङ्क्रमणको…
गण्डकी प्रदेश प्रमुखद्वारा वैकल्पिक सरकार गठनको आह्वान
कास्की, जेठ २८ : गण्डकी प्रदेशका प्रदेश प्रमुख सीताकुमारी पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गर्नुभएको छ । शुक्रबार दिउँसो प्रेस विज्ञप्ति जारी गर्दै प्रदेश प्रमुुख पौडेलले संविधानको धारा १६८ को…
पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु
धनुषा, जेठ २८ : यहाँ पोखरीमा डुबेर एकैपटक पाँच बालिकाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको आज दिउँसो पोखरीमा डुबेर मृत्यु भएकोे छ ।…
७७ जिल्लामा गृहको परिपत्र : आर्थिक गतिविधि चलायमान हुने गरी पूर्वतयारीमा लाग्न निर्देशन
काठमाडौँ, जेठ २८ : गृह मन्त्रालयले कोभिड–१९ का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीलाई निर्देशन दिएको…
सरकार गठनका लागि विपक्षी गठबन्धनको दावी पेश
गण्डकी, जेठ २८ : गण्डकी प्रदेशमा नयाँ सरकार गठनका लागि विपक्षी दलको गठबन्धका ३१ प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दावी गरेका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८…
श्रीमतीलाई तन्नामा पोको पारी मर्स्याङ्दीमा फाल्ने पुरुष पक्राउ
गोरखा,जेठ २८ : श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ । पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






