समाचार

प्रवासीद्वारा पहिरो पीडितका ४० घर पुनःनिर्माण

 जेठ ३०, २०७८

म्याग्दी, जेठ ३० : प्रवासीहरुले म्याग्दीका पहिरो पीडितका लागि ४० वटा आवास पुनःनिर्माण गरेका छन् । रोजगारी, अध्ययन, व्यापार, व्यवसायलगायत विभिन्न कामको सिलसिलामा विदेशिएका म्याग्देलीहरु आबद्ध म्याग्दी प्रवासी नेपाली सङ्घ…

गण्डकीका मुख्यमन्त्री नेपालीसहित पाँच मन्त्रीद्वारा सपथ

 जेठ २९, २०७८

पोखरा जेठ २९ : गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । आफ्नो सरकारी निवासमा आयोजित समारोहमा नेपालीलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज…

उपत्यकामा ५९८ कोरोना संक्रमित थपिए

 जेठ २९, २०७८

काठमाडौं, जेठ २९ : काठमाडौं उपत्यकामा कोरोनाका ५९८ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ५९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका…

मातृभूमिको सुरक्षामा सशस्त्रको योगदान महत्वपूर्ण : गृहमन्त्री

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : गृहमन्त्री खगराज अधिकारीले आज सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गर्नुभई राष्ट्र र नागरिकको सेवा र सुरक्षामा भए गरेका काम कारवाहीबारे जानकारी लिनुभएको छ ।…

काँग्रेसको १४ औँ महाधिवेशन भदौ १६–१९ मा

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन…

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

 जेठ २९, २०७८

कास्की, जेठ २९ : गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त…

पश्चिम प्रवेश गर्दै मनसून, भारी वर्षाको सम्भावना

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ ।…

दुई हजार ३८२ थपिए, ६ हजार २९५ कोरोनामुक्त, ६१ को मृत्यु

 जेठ २९, २०७८

काठमाडौं, जेठ २९ : नेपालमा कोरोनाभाइरसका दुई हजार ३८२ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा आठ हजार ५०६ नमूनाको आरटीपीसीआर परीक्षण गरिएकोमा दुई हजार ३८२ मा संक्रमणको पुष्टि भएको…

निषेधाज्ञा र वर्षाकाबीच वाग्मती सफाइ महाअभियान जारी

 जेठ २९, २०७८

काठमाडौँ, जेठ २९ : नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञा र वर्षासँगै वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । सफाइ महाअभियानको ४२२ औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा…

वाग्मती प्रदेशसभा सदस्य वैद्यद्वारा आत्मालोचनासहित अभिव्यक्ति फिर्ता

 जेठ २९, २०७८

मकवानपुर, जेठ २९ : वाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध शुक्रबार दिएको विवादास्पद अभिव्यक्ति फिर्ता लिनुभएको छ । प्रदेश सभाको आजको बैठक शुरु भएलगत्तै सभामुखसँग समय मागेर उहाँले भावावेशमा…