समाचार

जापानले नेपाललाई उपलब्ध गराउने खोपको पहिलो खेप शनिबार आइपुग्ने

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : जापान सरकारले नेपाल सरकारलाई उपलब्ध गराउने १६ लाख मात्रा खोपमध्येको पहिलो खेप आगामी शनिबार र दोस्रो खेप आइतबार राजधानी ल्याइने भएको छ । भोलि बिहीबार र…

काठमाडौँ उपत्यकामा एक हजार २७९ जनामा सङ्क्रमण पुष्टि

 साउन २०, २०७८

काठमाडाै, साउन २० : काठमाडौँ उपत्यकामा एकहजार २७९ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये काठमाडौँमा ९०८, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको…

नेता खनालको मृगाैला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न

 साउन २०, २०७८

काठमाडौं, साउन २० : नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालको मृगाैला प्रत्यारोपण सम्पन्न भएको छ । भारतको नयाँ दिल्लीस्थित एपाेलाे अस्पतालमा बुधबार विहान मृगाैला प्रत्यारोपण गरिएको उहाँको स्वकीय सचिव…

कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : नेपाली कांग्रेसले पार्टीको आशन्न १४औँ महाधिवेशनअन्तर्गत प्रभावित भएका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै सार्वजनिक गर्ने जनाएको छ । कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता…

चार हजार १०७ संक्रमित, एक हजार ५३५ कोरोनामुक्त, ३५ को मृत्यु

 साउन २०, २०७८

काठमाडौं, साउन २० : पछिल्लो २४ घण्टामा चार हजार १०७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले १६…

दार्चुला पुगेको गृह मन्त्रालयको छानबिन समितिले काम थाल्यो

 साउन २०, २०७८

दार्चुला, साउन २० : महाकाली नदी पार गर्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबीले) तुईनको डोरी फुकालिदिएपछि जयसिंह धामी बेपत्ता भएको घटनाबारे अध्ययन गर्न गठित छानबिन समितिले दार्चुला पुगेर काम थालेको…

मेलम्चीको बाढी अध्ययन गर्न विज्ञ टोली भोलि जाँदै : पहिरो बगेको स्थानमै चार दिन बिताउने, ड्रोनको सहयोग लिइने

 साउन २०, २०७८

काठमाडौं, साउन २० : बाढी पहिरोबाट ग्रस्त सिन्धुपालचोकको मेलम्ची क्षेत्रको भौगर्भिक अध्ययन गर्न भूगर्भविद्को टोली भोलि जाने भएको छ । आज त्यसतर्फ जाने पूर्वतयारी भए पनि मौसम प्रतिकुल भएका कारण जान…

साझा कार्यक्रममा राष्ट्रिय योजना आयोगको विचार समेटिने

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज बिहान तेस्रोपटक बसेको सत्तारुढ गठबन्धन कार्यदलको बैठकले राष्ट्रिय योजना आयोगको समेत विचार लिएर बिहीबार अन्तिम रुप दिने भएको छ ।…

खोप पर्याप्त पाउने सम्भावना, तर भण्डारण र वितरणमा समस्या

 साउन २०, २०७८

काठमाडौं, साउन २० : विश्वका विभिन्न देशमा कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लगाउने थुप्रै खोपहरु उत्पादन भए पनि नेपालमा यस्ता सबै खाले खोपको भण्डार तथा वितरण गर्ने शीतभण्डार लगायतका उपकरणको अभाव  छ…

१८ वर्षमाथिका सबैलाई खोप लगाउने दोस्रो जिल्ला बन्यो मुस्ताङ

 साउन २०, २०७८

बेनी, साउन २० : हिमालपारिको जिल्ला मुस्ताङले १८ वर्ष माथिका सबै नागरिकले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य कार्यालय मुस्ताङका निमित्त प्रमुख टीकाराम भण्डारीका अनुसार जिल्ला भित्रका १८ वर्ष पुरा…