समाचार

धोबीखोला करिडोर आयोजना अझै सम्पन्न भएन

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : काठमाडौँ उपत्यकाको सहरी विकास तथा ट्राफिक व्यवस्थापनलाई सहज बनाउने उद्देश्यसहित दुई दशकअघि सुरु गरिएको धोबिखोला करिडोरको काम सम्पन्न हुनसकेको छैन । खोलाको दुवैतर्फ गरी कुल २४ किलोमिटर…

दलभित्र दलितको प्रतिनिधित्व कम

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : प्रमुख राजनीतिक दलभित्रको समावेशी र लोकतान्त्रीकरणमा खासै ध्यान नपुगेको पाइएको छ । २०६२÷६३ को जनआन्दोलनपछि समावेशीकरणको मुद्दा राष्ट्रिय राजनीतिको बहसको विषय बनेपछि नीतिगत रूपमा केही दलले पार्टीभित्रको…

अर्थतन्त्रको उत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको अर्थतन्त्रको उत्थानमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ । आर्थिक समृद्धिका लागि निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने भन्दै प्रधानमन्त्रीले निजी क्षेत्रको प्रयासमा…

लामो समयदेखि प्रतिनिधिसभा विजनेशविहीन

 साउन २२, २०७८

काठमाडौँ, साउन २२ : पहिलो पटक प्रतिनिधि सभा विघटन भएपछि २०७७ फागुन ११ गतेको सर्वोच्चको फैसलाबाट पुनस्र्थापित भयो । अदालतको आदेशअनुसार फागुन २३ बाट प्रतिनिधि सभाको अधिवेशन आह्वान भयो । करिब…

पार्टी एकताको पक्षमा उभिन उपेन्द्र यादवको अह्वान

 साउन २१, २०७८

काठमाडौं, साउन २१ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले पार्टी एकताको पक्षमा उभिन नेता तथा कार्यकर्तालाई अह्वान गर्नुभएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै जसपा अध्याक्ष यादवले दृढता पूर्वक पार्टीको…

सिंह निवासमा पौडेल पक्षकाे बैठक, महाधिवेशन समयमै सम्पन्न गर्नेबारे छलफल

 साउन २१, २०७८

काठमाडौं, साउन २१ : सत्तारुढ दल नेपाली काँग्रेसको आसन्न चौधौं केन्द्रीय महाधिवेशनका सम्बन्धमा पार्टीभित्र निरन्तर छलफल हुदै आएको छ । बिहीबार पनि काँग्रेस नेता प्रकाशमान सिंहको निजी निवास ठमेलको चाक्सीबारीमा वरिष्ठ…

खुट्टाले लेखेर कक्षा ११ को परीक्षामा सामेल हुँदै ‘याम’

 साउन २१, २०७८

रामपुर (पाल्पा), साउन २१ : आफूमा मेहनत र इच्छाशक्ति छ भने सहजै लक्ष्यमा पुग्न सकिन्छ भन्ने तै उदाहरण याम खाम्चाले दिएका छन् । दुबै हात नचल्ने र बोल्नसमेत नसक्ने उनी सुन्न…

सरकारले साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’मनाउने

 साउन २१, २०७८

काठमाडौं, साउन २१ : सरकारले यही साउन २५ देखि ३२ गतेसम्म ‘खोप सप्ताह’ मनाउने भएको छ । बिहीबार संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सो…

प्रहरी प्रतिष्ठान नसार्न १४ पूर्वमहानिरीक्षकको आग्रह

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : नेपाल प्रहरीका १४ जना पूर्वमहानिरीक्षकले महाराजगञ्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (पुलिस एकेडेमी) स्थानान्तरण नगर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार बालुवाटारस्थित निवासमा भेट गरेर पूर्वप्रहरी महानिरीक्षकहरूले…

बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर दाजुभाइको मृत्यु

 साउन २१, २०७८

बैतडी, साउन २१ : बँदेलका लागि थापेको विद्युतीय पासोमा परेर बैतडीमा एकैघरका दुईजना दाजुभाइको मृत्यु भएको छ । बैतडीको सुर्नया गाउँपालिका–५ स्वाली घर भएका १८ वर्षीय अमृत चन्द र उनका…