समाचार

नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व

 साउन २०, २०७८

लन्डन, साउन २० : बेलायतमा कार्यरत नेपाली चिकित्सकहरूको संस्था नेपाली डक्टर्स एसोसिएशन युकेमा नयाँ नेतृत्व चयन भएको छ । संस्थाको सोमबार सम्पन्न ३६औँ वार्षिक साधारणसभाले डा कमल अर्याललाई अध्यक्षमा निर्विरोध…

उच्च जोखिमका घरमा बस्ने तयारी नगर्न मेलम्ची नगरपालिकाको आग्रह

 साउन २०, २०७८

सिन्धुपाल्चोक, साउन २० : गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पु-याएको बेला समेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला मेलम्ची नगरपालिकाले आफ्नो ध्यानाकर्षण भएको…

दार्चुला घटनाबारे छानबिन टोलीको कार्यान्वयन हुन्छ : गृहमन्त्री

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाबारे मन्त्रालयको छानबिन टोलीको प्रतिवेदन दृढताका साथ कार्यान्वयन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । साउन १५ गते तुइनबाट महाकाली नदी तर्ने क्रममा व्यास गाउँपालिकाका…

मेलम्ची आयोजना बन्यो बगर : तत्काल पानी ल्याउन असम्भव

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : दुई पटकको बाढीले क्षतविक्षत बनाएको मेलम्ची खानेपानी आयोजनाले काठमाडौँ उपत्यकावासीको तिर्खा मेटाउने विषय थप अन्योल बनेको छ । असार १ र साउन १७ गतेको बाढीले आयोजनाका भौतिक…

युएईद्वारा नेपालसहित ६ देशका यात्रुमाथिको प्रतिबन्ध हटाउने निर्णय

 साउन १९, २०७८

नयाँ दिल्ली, साउन १९ : संयुक्त अरब इमिरेट्स (यूएई)ले कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण नेपाल र भारतलगायत विभिन्न छ देशका यात्रुमाथि लगाएको प्रतिबन्धलाई हटाएको छ । कोभिड–१९ सङ्क्रमणको विश्वव्यापी महामारीको अवस्थालाई…

सामाजिक सुरक्षा कोष अनिवार्य लागू नगर्न अन्तरिम आदेश

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : सर्वाेच्च अदालतले सामाजिक सुरक्षा कोषमा अनिवार्य सूचीकृत हुने व्यवस्था तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशहरू अनिलकुमार सिन्हा, डा कुमार चुडाल र नहकुल…

न्यूनतम साझा कार्यक्रम टुङ्ग्याउन कार्यदलको बैठक भोलि पुनः बस्दै

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज दोस्रोपटक भएको सत्तारुढ गठबन्धन कार्यदलको बैठक कार्यक्रमलाई अन्तिमरूप दिन पुनः भोलि बस्नेगरी सकिएको छ । भोलिको बैठकले सरकारका न्यूनतम…

उपत्यकामा २७ गतेसम्म निषेधाज्ञा थप : तालिम, सेमिनार र बैठक भर्चुअल माध्यमबाट गर्नुपर्ने

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : काठमाडौँ उपत्यकामा तालिम सेमिनार, बैठक तथा गोष्ठी भर्चुअलका माध्यमबाट मात्रै सञ्चालन गर्नुपर्ने गरी उपत्यका प्रशासनले निषेधाज्ञाको आदेश जारी गरेको छ । कोभिड–१९ को सङ्क्रमण बढ्न थालेकाले…

लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षीको दौडधुप

 साउन १९, २०७८

रुपन्देही, साउन १९ : लुम्बिनी प्रदेशमा सरकार परिवर्तनका लागि विपक्षी दलहरुको दौडधुप शुरु भएको छ । यहाँका विपक्षी दलले वर्तमान सरकार अल्पमतमा परेको भन्दै नयाँ सरकार गठनको प्रक्रिया थालेका हुन्…

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनिश्चित

 साउन १९, २०७८

कर्णाली, साउन १९ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयअन्तर्गतका केन्द्रीय क्याम्पसमा प्राध्यापक तथा विद्यार्थी सङ्गठनको जारी आन्दोलनका कारण परीक्षा अनिश्चित बनेको छ । विवाद समाधान नहुँदा एक साताका लागि साउन ११ गते स्थगित गरिएका…