समाचार

परम्परा धान्दै मह सिकारी, मह बेचेर निजी शिक्षकको तलब

 साउन २१, २०७८

बेनी, साउन २१ : रघुगङ्गा गाउँपालिका–८ पात्लेखर्कका २६ वर्षीय रेशम पुन अग्ला पहाड चढेर मह सिकार गर्न सिपालु हुन् । वर्षको दुई याममा हुने भिर माहुरीको मह सिकारका लागि पुन…

तीन हजार ९३८ संक्रमित, दुई हजार १२कोरोनामुक्त, ३७ को निधन

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन तीन हजार ९३८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १८ हजार ४०८ जनामा परीक्षण…

क्यूआर कोडसहितको खोप कार्ड वितरण शुरु

 साउन २१, २०७८

कठमाडौं, साउन २१ : विदेश जानेहरुका लागि आवश्यक क्यूआर कोड सहितको कोभिड १९ विरुद्धको विद्युतीय खोप कार्ड वितरण शुरु भएको छ । कीर्तिपुरस्थित राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रबाट आज (विहीबार)…

बक्यौता भुक्तानीका लागि उखु किसान र सरकारबीच वार्ता आज

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : उखु किसानको बक्यौता भुक्तानीका लागि गठन भएको कार्यदलको बैठक बिहीबार बस्ने भएको छ । किसानले बक्यौता भुक्तानी नभए भदौ ५ देखि आन्दोलन गर्ने चेतावनी दिएपछि पहिलो बैठक…

काेराेना संक्रमण ह्वात्तै बढ्यो, बुधबार चार हजार नाघ्यो

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : केही दिनयता देशभर कोभिड–१९ बाट सङ्क्रमितको हुनेको सङ्ख्या ह्वात्तै बढ्न थालेको छ । अघिल्लो दिनसम्म तीन हजारको हाराहारीमा रहेको कोभिड सङ्क्रमण बुधबार अप्रत्यासित रूपमा बढ्दा सङ्क्रमित हुनेको सङ्ख्या…

सुरक्षा मापदण्डबीच कक्षा १२ परीक्षाको सञ्चालन गरिने

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित…

चोरी सिकार रोक्न हेलिकप्टर चालक र विमान कम्पनीमाथि निगरानी

 साउन २१, २०७८

काठमाडौँ, साउन २१ : सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र समस्यामा परेका पर्यटकलाई उडान भर्ने हेलिकप्टर चालक र विमान कम्पनीलाई सरकारले निगरानीमा राख्न थालेको छ । राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटकलाई घुमाउन लैजाने र समस्यामा…

मन्त्री निवास निर्माणमा तीव्रता, अझै केही महिना लाग्ने

 साउन २१, २०७८

भैँसेपाटी (ललितपुर), साउन २१ : आगामी प्रतिनिधि सभाको निर्वाचन अगावै ललितपुरको पुल्चोकस्थित मन्त्री निवासलाई स्थानान्तरण गरी भैँसेपाटीस्थित नवनिर्मित आधुनिक मन्त्री निवासमा सारिने भएको छ । हाल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मन्त्री निवास…

जसपाको आधिकारिता विवादमा सर्वोच्चद्वारा लिखित जवाफ माग

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : सर्वाेच्च अदालतले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता उपेन्द्र यादव पक्षलाई दिने निर्वाचन आयोगको निर्णयबारे लिखित जवाफ माग गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल…

भोलिदेखि युएईमा नेपालीलाई प्रवेश खुला

 साउन २०, २०७८

काठमाडौँ, साउन २० : संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्धको खोप लगाएका नेपालीलाई प्रवेश खुला गरेको छ । युएईले भोलि बिहीबारदेखि लागू हुने गरी प्रवेश खुला गरेको आबुधावीस्थित नेपाली दूतावासले…