समाचार

तनहुँमा निषेधाज्ञा साउन ३२ गते सम्मलाई थप

 साउन १९, २०७८

तनहुँ, साउन १९ : तनहुँमा कोभिड–१९ कोसङ्क्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञाको समयावधि थपिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निषेधाज्ञाको समयावधि यही साउन ३२ गतेसम्मका लागि बढाउने…

समयमा लेखापरीक्षण प्रतिवेदन नबुझाउने ४१ राजनीतिक दल खारेज

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ । लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै नबुझाएकाले दर्ता खारेज गरिएको हो । आयोगको आजको बैठकले खारेज…

महाकालीमा बेपत्ता जयसिंह धामीको खोजी जारी छ : गृहमन्त्री

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाको महाकाली नदीमा बेपत्ता भएका ३३ वर्षीय जयसिंह धामीको खोजी जारी रहेको जानकारी दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वको विषयमा जानकारी…

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

 साउन १९, २०७८

काठमाडौँ, साउन १९ : संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ ।        श्रीजंग गण…

शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मी नियुक्त

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : सरकारले करिब एक वर्षदेखि पदाधिकारीविहीन रहेको शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मीलाई नियुक्त गर्ने…

कक्षा १२ को परीक्षा स्थगित भएको छैन, तोकिएकै मितिमा हुन्छ : परीक्षा बोर्ड

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने बताउनु भएको छ । बाहिर केही सञ्चार माध्यममा परीक्षा स्थगित भयो भनेर आएका…

मन्त्रिपरिषद् बैठक : सरकारद्वारा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले देवीप्रसाद ज्ञवाली नेतृत्वको आयोग खारेज गरेको हो । मन्त्रिपरिषद् बैठकले गरेको निर्णय सार्वजनिक गर्दै…

घिसिङलाई विद्युत प्राधिकरणमा नियुक्ति गर्न प्रधानमन्त्रीको निर्देशन

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा कुलमान घिसिङ्गलाई नियुक्त गर्न आवश्यक प्रक्रिया थाल्न आदेश दिनुभएको छ । उर्जा जलस्रोत तथा सिचाईमन्त्री पम्फा भुषाललाई प्रधानमन्त्रीले…

तीन हजार ३८३ संक्रमित, एक हजार ९९४ कोरोनामुक्त, २४ को मृत्यु

 साउन १९, २०७८

काठमाडौं, साउन १९ : पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज १६ हजार ७१८ जनामा…

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता

 साउन १९, २०७८

बुटवल, साउन १९ : लुम्बिनी प्रदेशका काँग्रेससहितका विपक्षी गठबन्धन दलका सांसदहरुले संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठन गर्न प्रदेश प्रमुखसँग आग्रह गरेको भोलिपल्ट मङ्गलवार दिउँसो लुम्बिनी प्रदेशका…