समाचार

म्याग्दीको भगवती कोतमा राँगो मार हान्न तीन लाखको बोलकबोल

 असोज २८, २०७८

म्याग्दी, असोज २८ : म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवती कोत मन्दिरमा विजया दशमीको नवमीका दिनमा वलि चढाईने सरकारी राँगो मार हान्न (काट्न) तीन लाखको बोलकबोल भएको छ । बुधवार साँझ कालरात्रीमा खुला…

पाथीभरामा च्याब्रुङ स्तम्भ निर्माण

 असोज २८, २०७८

ताप्लेजुङ, असोज २८ : ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) परिसरमा च्याब्रुङ स्तम्भ निर्माण गरिएको छ । किराँत याक्थुङ चुम्लुङ जापान शाखाको आर्थिक लगानीमा च्याब्रुङ स्तम्भ (केः) मुक्कुमलुङ केःलाङ निवासो निर्माण गरिएको…

तस्बिरमा तलेजु भवानी मन्दिरमा भक्तजनकाे भीड

 असोज २८, २०७८

काठमाडाैं, असाेज २८ : हनुमानढोका दरबारमा रहेको वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिरआज भक्तजनकाे भीड लागेकाे छ । कोरोनाका कारण गत वर्ष बन्द गरिएको यो मन्दिर यस वर्ष…

मनकामना केबलकार दसैँमा दुई दिन बन्द

 असोज २८, २०७८

मुग्लिन, असोज २८ : मनकामना केबलकार सेवा दुई दिन बन्द हुने भएको छ । आज र भोलि विजया दशमीका दिन बन्द गरिने भएको हो । केबलकारकार असोज ३० गतेदेखि पुनः…

नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी महानवमी पर्व मनाइँदै

 असोज २८, २०७८

काठमाडौँ, असोज २८ : नवरात्रको नवौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ देवीअर्थात् सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीअर्थात् दुर्गा…

मुडा बेचेर तनहुँ कारागारका कैदी बन्दीहरुले दशैंको घर खर्च जोहो गरे

 असोज २७, २०७८

तनहुँ, असोज २७ : मुडा बेचेर आम्दानी गरी तनहुँ कारागारका कैदी बन्दीले दशैंका लागि घर खर्च पठाएका छन् । कैदी बन्दीलाई कारागार प्रशासनले विभिन्न सीपमूलक काममा प्रेरित गरेपछि मुडा बनाउन सिकेर…

सिटिजन बैंक लुट्ने तीन जना लुटेरा प्रहरीद्वारा सार्वजनिक

 असोज २७, २०७८

विराटगनर, असोज २७ : मोरङको धनपालथान गाउँपालिका-४ स्थित कर्सिया चोकमा रहेको सिटिजन बैंक लुटपाटमा संलग्न भएको आरोपमा पक्राउ परेका तीन जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले…

नेपाली फुटबल टिमलाई प्रधानमन्त्री देउवाको बधाई

 असोज २७, २०७८

काठमाडौँ, असोज २७ : प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टिमलाई बधाई ज्ञापन गर्नुभएको छ । बुधबार भएको खेलमा बङ्गलादेशलाई बराबरीमा रोक्दै नेपाल पहिलो पटक साफ च्याम्पियनसीपको…

ट्र्याक्टर दुर्घटनामा चालकको मृत्यु

 असोज २७, २०७८

बैतडी, असोज २७ : महाकाली राजमार्गमा ट्र्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको डिलासैनीबाट सतबाँझतर्फ गइरहेको अन टेस्ट लेखिएको ट्र्याक्टर दोगडाकेदार गाउँपालिका–३ तारलमा आज बिहान करिब १ बजेतिर…

यातायात व्यवसायीको मनपरी, यात्रुबाट तेब्बर भाडा असुल्दै

 असोज २७, २०७८

दार्चुला, असोज २७ : चाडपर्वको मौका छोपेर दार्चुलाका विभिन्न सडकखण्डमा चल्ने सवारीसाधनले मनपरी भाडा असुलिरहेका छन् । चाडपर्वका बेला यात्रुहरु घर पुग्नैपर्ने बाध्यताबीच व्यवसायीहरुले मनपरी भाडा असुलेको यात्रुहरुको गुनासो छ ।…