समाचार
प्रधानमन्त्री देउवाबाट विजयादशमीको टीका ग्रहण
काठमाडौँ, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले विजयादशमीका अवसरमा गुरु टिकाराम घिमिरेबाट आज टीका ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान १० बजेर २ मिनेटको शुभसाइतमा प्रधानमन्त्री देउवाले…
दशैँको प्रचलन : ठाउँ र समुदाय अनुसार रातो, सेतो, कालो र पहेँलो टीका
नेपालमा धेरैजसो समुदायले दशैँलाई राष्ट्रिय चाडको रूपमा मनाउने गरे पनि यो चाड मनाउने तरिका र टीका लगाउने चलन समुदाय र भूगोल अनुसार फरक-फरक छ । कतै देवीको पूजा आराधना सहित…
कालीगण्डकी करिडोरमा सुक्खा पहिरो, सडक अवरुद्ध
तम्घास, असोज २९ : कालीगण्डकी करिडोर सुक्खा पहिरोका कारण अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको वडा नम्वर २ अर्बेनीको राक्से बौदीखोलामा सडक माथिबाट सुक्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।…
सिमकोटबासी मैनबत्ती बालेर दशैँ मनाउँदै
हुम्ला, असोज २९ : महान चाड विजया दशमी सिमकोटवासीले मैनबत्ती बालेर मनाएको छन् । असोज २५ गतेबाट बिल्दुम साना जलविद्युत आयोजनाको विद्युत आपूर्ति बन्द हुँदा अँध्यारो मै हुम्लावासीले चाड मनाउन वाध्य…
नेकपाका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द ‘विरजंग’ को निधन
काठमाडाैं, असाेज २९ : नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य चन्द्र विक्रम चन्द 'विरजंग' को निधन भएको छ । उहाँ नेकपाका महासचिव नेत्र विक्रम चन्दका सहोदर जेठा दाजु हुनुहुन्छ । लामो समयदेखि…
लिम्बू समुदायको दशैँ संस्कृति लोप हुँदै
ताप्लेजुङ, असोज २९ : ताप्लेजुङसहित पूर्वमा बसोबास गर्ने लिम्बू समूदायको दशैँ संस्कृति लोप हुँदै गएको छ । नवरात्र शुरु भएपछि नगरा (दमाहा बाजा) बजाउनेदेखि दशैँमा निशान प्रदर्शन गर्ने तथा मार हान्नेजस्ता…
विजया दशमी (मोहनी)मा शरीरमा दीपावली
भक्तपुर, असोज २९ : विजया दशमी (मोहनी)को पावन अवसरमा यहाँस्थित भक्तजनहरुले शुक्रबार दीपावली गरेका छन् । ब्रह्मायनी मन्दिरमा आएर विधिपूर्वक अष्टमातृकाको पूजा गर्न विहानदेखि भक्तजनहरुको घुइँचो लागेको छ । भक्तजनहरुले पूजा…
दसैँ घर र पूजा कोठामा देवी बिसर्जन, टीकाको तयारी
काठमाडौँ, असोज २९ : नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज बिहान ८:१९ बजे असोज २१ गते घटस्थापना गरी पूजा अराधना शुरु गरिएको नवदुर्गा देवीलाई विधिपूर्वक विसर्जन गरिएको छ…
टीका लगाउने र लगाइदिने कता फर्केर बस्ने ?
काठमाडौँ, असोज २९ : जियादशमीका दिन चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने समितिले जनाएको छ । लगाइदिने मानिस पश्चिम फर्कँदा मकर राशिमा रहेका चन्द्रमा दाहिने हुन्छन् । चन्द्रमा…
फौजीलाई कुन हो, दशैं कुन हो चाड तिहार…
काठमाडाैं, असाेज २९ : पियारीले हरेक महिना चिठ्ठी पठाउँथिन्यसपालिको दशैंमा त घर आउ भन्थिन्लालाबाला हरेक साँझ बाटो हेर्छन् अरे थम्थुम्याउँछु भन्थिन् उनी, आउँछन् भनी भरेभन्नेलाई भन्दिए भो बिर्स घरबारफौजीलाई कुन…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






