समाचार

द्वन्द्व पीडितको पीडाः ‘ सरकार हामीलाई दशैँ कहिले आउँछ’

 असोज २७, २०७८

बागलुङ, असोज २७ : हिन्दु नेपालीको महान पर्व विजयदशमी सुरु भए पछि शहर बजार, गाउँ घरमा चहल पहल बढेको छ । तर बागलुङ नगरपालिका–२ निवासी बेपत्ताकी सदस्य परिवार जशोदा शर्मालाई जति–जति…

‘तिहारपछि विद्यालय पूर्ण रूपमा खुल्छन्’

 असोज २७, २०७८

भरतपुर असोज २७ : महिला बालबालिका तथा समाजकल्याणमन्त्री उमा रेग्मीले कोरोना कहरले विद्यार्थीको पढाइमा गम्भीर रूपमा प्रभावित भएको भन्दै दशैं तिहारपछि पूर्ण रूपमा विद्यालय खुल्ने बताउनुभयो । नेपाल प्रेस युनियन…

वैवाहिक खर्च सामाजिक काममा

 असोज २७, २०७८

बिजुवार (प्युठान), असोज २७ : वैवाहिक बन्धनमा बाँधिएका एक जोडीले स्वास्थ्य चौकीलाई सहयोग गरेका छन् । प्युठानको गौमुखी गाउँपालिका–५ ठुलाबेसीका पुष्प न्यौपाने र मदाने गाउँपालिका अग्लुङफेदी गुल्मीका सुजाता चन्दले मंगलबार भएको…

कुछी भ्वय खाएर महाअष्टमी मनाउँदै नेवार समुदाय

 असोज २७, २०७८

भादगाउँ, असोज २७ : बडादसैँको आठौँ दिन आज बेलुका नेवार समुदायले कुछी भ्वय खाएर महाअष्टमी पर्व मनाउँदै छन् । नेवारीमा कुछीको अर्थ दुई माना हो भने भ्वयको अर्थ भोज हो…

मासुको विषयमा विवाद हुँदा बाबुद्वारा छोराको हत्या

 असोज २७, २०७८

सल्यान, असोज २७ : बाबुले छोराको हत्या गरेका छन् । मासुको विषयलाई लिएर विवाद भएपछि जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी…

नवरात्रको आठौँ दिन महागौरी देवीको पूजा आराधना गरिँदै

 असोज २७, २०७८

काठमाडौँ, असोज २७ : बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीअर्थात्…

पहिराले अवरुद्ध सडक नखुल्दा समस्या

 असोज २७, २०७८

दमौली, असोज २७ : तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरा नहटाउँदा सर्वसाधारणलाई दसैंमा समस्या भएको छ । वर्षाका कारण गत असार साउनमा गएको पहिराले बाटो अवरुद्ध हुँदा दसैँमा घर…

मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

 असोज २७, २०७८

महोत्तरी, असोज २७ : बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती÷बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी (मिथिलाका नारी) ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन्…

मुगु दुर्घटनाका १० घाइतेको कोहलपुरमा उपचार हुँदै

 असोज २७, २०७८

नेपालगञ्ज, असोज २६ : मुगु बस दुर्घटनामा घाइते भएका १० जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । हेलिकप्टर र प्लेनमार्फत मार्फत कोहलपुर ल्याइएका उनीहरुको मेडिकल कलेजमा उपचार…

सवारी दुर्घटनामा घाइतेकाे उपचार सरकारले नि:शुल्क गर्छ : प्रधानमन्त्री

 असोज २७, २०७८

काठमाडाैं, असाेज २६ : प्रधानमन्त्री शेरबहादुर देउवाले मुगु, कास्की र अछाममा भएको सडक दुर्घटनाले स्तव्ध भएको बताउनुभएकाे छ । आफ्नाे आधिकारिक फेसबुक मार्फत उहाँले साे कुरा बताउनु भएकाे हाे । …