समाचार

वडादसैँले आपसी एकता र सहमतिको बाटोमा अघि बढ्न प्रेरित गर्ने अपेक्षा

 असोज २९, २०७८

काठमाडाै, असाेज २९ : उपराष्ट्रपति नन्दबहादुर पुनले समृद्ध राष्ट्र निर्माणका लागि सबै नेपालीलाई एकताबद्ध गर्दै आपसी सहमति, सहयोग र सहकार्यको बाटोमा अघि बढ्न बडादसैँले सबैलाई प्रेरित गर्ने अपेक्षा व्यक्त गर्नुभएको…

आज विजयादशमी, टीका थाप्ने प्रभावशाली समय बिहान १०:०२ बजे

 असोज २९, २०७८

काठमाडौँ, असोज २९ : हिन्दूहरूकाे महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे…

गएराती भएको जिप दुर्घटना तीन जनाको मृत्यु, ६ घाइते

 असोज २९, २०७८

तम्घास, असोज २९ : गुल्मीमा बिहीबार गएराती जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । बुटवलबाट तम्घास आउँदै गरेको लु १ ज ४४९०…

सांस्कृतिक पर्व राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान : प्रधानमन्त्री

 असोज २९, २०७८

काठमाडौँ, असोज २९ : प्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँलगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पु-याउँदै आएको बताउनुभएको छ ।  बडादसैँ (विजयादशमी) का अवसरमा…

ताप्लेजुङ जिप दुर्घटना : गम्भीर घाइतेलाई उपचारका लागि जिल्ला बाहिर ‘रेफर’

 असोज २९, २०७८

ताप्लेजुङ, असोज २८ : ताप्लेजुङको फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा सडक खण्डमा भएको जिप दुर्घटनामा परी घाइते भएका १८ जनामध्ये गम्भीर सात जनालाई उपचारका लागि जिल्ला बाहिर रेफर गरिएको छ ।…

३९८ कोरोना संक्रमित थपिए, ८०४ संक्रमणमुक्त, ८ को मृत्यु

 असोज २९, २०७८

काठमाडौं, असोज २८ : पछिल्लो २४ घण्टामा ३९८ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ४१९ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३९८ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै,…

कोभिडपछि आन्तरिक पर्यटनलाई प्रोत्साहन गर्दै नेपाली पर्यटन उद्योग

 असोज २८, २०७८

काठमाडौं, असोज २८ : डेढ वर्षभन्दा बढी समय ठप्प बनेको पर्यटन क्षेत्र आन्तरिक पर्यटकको भरमा तङ्ग्रन खोजिरहेको छ । पर्यटन अधिकारीले त्यसको माहौल बनाउनका लागि कर्मचारीहरूलाई पर्यटन काज दिने एउटा…

गुल्मीमा छुट्टा छुट्टै दुर्घटनामा दुईजनाको मृत्यु, एकजना घाइते

 असोज २८, २०७८

तम्घास, असोज २८ : गुल्मीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ वामी बजारमा लु २६ प ६८३३ नम्वरको मोटरसाइकल दुर्घटना भएको…

घाइतेको उपचारमा कमी हुन नदिन मन्त्री गहतराजको निर्देशन

 असोज २८, २०७८

नेपालगञ्ज, असोज २८ : नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले मुुग दुर्घटनाका घाईतेहरुको उपचारमा कुनै कमी हुन नदिन चिकित्सकलाई निर्देशन दिनुभएको छ । मन्त्री नियुक्त भएपछि पहिलो पटक गृहजिल्ला…

ठडिँदै कास्कीमा ‘सिँहदरबार’

 असोज २८, २०७८

कास्की, असोज २८ : कास्कीको माछापुच्छ्रे गाउँपालिकाको अत्याधुनिक सुविधासम्पन्न प्रशासनिक भवन निर्माणले तीव्रता पाएको छ । स्थानीय तह स्थापनाको पहिलो पाँच वर्षमा गाउँपालिकाको ‘सिँहदरबार’तयार हुने भएको छ । पाँच स्थानीय…