समाचार

हराएको बालक फेला परेपछि परिवारको जिम्मा, छोरा भेटिएपछि आमाबाबु खुशी

 असोज २७, २०७८

तौलिहवा, असोज २७ : भारतको मुम्बई डोगरीस्थित बालगृहमा रहेको एक बालकलाई फेला पारी परिवारको जिम्मा लगाइएको छ । कपिलबस्तु नगरपालिका ३ जमोहरी घर भएका १४ वर्षिय काशिराम तेलीलाई भारतमा बालबालिका, मानव…

थप ३२६ मा संक्रमण, ६०९ कोरोनामुक्त, चार जनाको मृत्यु

 असोज २७, २०७८

काठमाडौं, असोज २७ : पछिल्लो २४ घण्टामा ३२६ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । तीन हजार ६७१ वटा आरटीपीसीआर परीक्षण गरिएकोमा ३२६ जनामा सङ्क्रमणको पुष्टि भएको हो । यस्तै,…

देशभरका शक्ति पीठमा भक्तजनको घुइँचो

 असोज २७, २०७८

काठमाडौँ, असोज २७ : शक्तिका लागि भगवतीको आशीर्वाद लिने पर्व नवरात्रको आठौँ दिन पनि काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । आश्विन शुक्ल पक्ष शक्तिस्वरुपा दुर्गा भवानीको विशेष…

मुगुमा बसको टायर पङ्चर हुँदा दुर्घटना

 असोज २७, २०७८

मुगु, असोज २७ : नेपालगञ्जबाट मुगु आउँदै गरेको छायाँनाथ रारा यातायात प्रालिको भे१ख ३१६७ नंको यात्रुवाहक बसको टायर पञ्चर भई दुर्घटना भएको खुलेको छ । मङ्गलबार भएको सो दुर्घटनामा परी…

राष्ट्रपति भण्डारीद्वारा पलाञ्चाेक भगवतीको दर्शन

 असोज २७, २०७८

बनेपा, असोज २७ : राष्ट्रपति विद्यादेवी भन्डारीले काभ्रेको पाँचखाल नगरपालिका ९ मा रहेको पलाञ्चाेक भगवतीको दर्शन गर्नुभएको छ । उहाँ बुधबार पाँचखालमा रहेको वीरेन्द्र सैनिक कार्य तालिम केन्द्रसम्म नेपाली सेनाको हेलिकाेप्टरमा…

मुगु बस दुर्घटना : मृतक सबैको सनाखत, एकै नगरपालिकाका २९ जनाको मृत्यु

 असोज २७, २०७८

सुर्खेत, असोज २७ : मुगु बस दुर्घटनामा ज्यान गुमाएका मृत्तक सबैको सनाखत भएको छ । मंगलबार मुगुको छायाँनाथ रारा नगरपालिका वडा नं पिना तपने खोलामा पर्ने जुम्ला मुगु सडक खण्डमा बस…

मध्यपहाडी राजमार्ग : ९५ प्रतिशत काम सकियो

 असोज २७, २०७८

कास्की, असोज २७ : राष्ट्रिय गौरवको निर्माणाधीन मध्यपहाडी(पुष्पलाल) राजमार्गको कास्की पश्चिम खण्डअन्तर्गत पोखरा महानगरपालिका–२५ याम्दीदेखि घट्टेखोलासम्मको निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा–बाग्लुङ राजमार्गसमेत पर्ने सो खण्डको १२ किमी सडक निर्माण…

नेपालले तटस्थ बसेर विश्व शान्ति र लोकतन्त्र, मानवअधिकारको वकालत गर्छ : परराष्ट्रमन्त्री

 असोज २७, २०७८

काठमाडौँ, असोज २७ : परराष्ट्रमन्त्री डा. नारायण खड्कासहितको प्रतिनिधिमण्डल पाँच दिने युरोपको भ्रमण सकेर स्वदेश फिर्ता हुनुभएको छ । गणतन्त्र सर्बिया र गणतन्त्र अजरबैजानको भ्रमण सकेर उहाँ बुधबार स्वदेश फर्कनुभएको छ…

देशभरबाट मनसुन प्रणाली बाहिरियो, हिले दसैं नहुने भयाे

 असोज २७, २०७८

काठमाडौं, असोज २७ : नौ दिन ढिलाइ गरे मंगलबार देखि देशभरबाट मनसुनी प्रणाली वाहिरिएको छ । असोज २२ गते सुदुर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशबाट वाहिरिन शुरु गरेको…

प्रहरीको दसैँ योजना, पूराना अपराधीको निगरानीदेखि सिसिटिभि जडान

 असोज २७, २०७८

कपिलवस्तु, असोज २७ : दसैँमा हुने आपराधिक घटना निरुत्साहित गराउन जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले विशेष टिम परिचालन गर्ने भएको छ । चाडपर्वको समयमा कपिलवस्तुको सम्वेदनशीलतालाई मध्यनजर राख्दै प्रहरीले आपराधिक घटना हुन…