समाचार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटै सञ्चालनमा आउँछ : गृहमन्त्री

 कार्तिक ०१, २०७८

भैरहवा, कात्तिक १ : गृहमन्त्री बालकृष्ण खाणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटो भन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले सार्थक पहल गरिरहेको बताउनुभएको छ । विमानस्थलको दोस्रो चरणको निर्माण कार्य छिटो अगाडि…

गुल्मीमा खोलाले जिप बगायो, चालक सुरक्षित

 कार्तिक ०१, २०७८

तम्घास, कात्तिक १ : गुल्मीमा डहरे खोला तर्नेक्रममा खोलाले जिप बगाएको छ । सोमबार बुटवलबाट गुल्मीको वामीतर्फ जाँदैगरेको लु १ ज ३४३२ नम्बरको बोलेरो जिप सत्यवती गाउँपालिका ६ मा डहरे खोलाले…

अरिङगालले डस्दा नाै जना घाइते

 कार्तिक ०१, २०७८

अर्घाखाँची, कात्तिक १ : अर्घाखाँची जिल्लाको सितगगा वडानम्वर २ सितापुरमा अरिङगालको टोकाइबाट नाै जना घाइते भएका छन् । खेतमा धान काटिरहेको अवस्थामा नजिकको गाेलाबाट कालो अरिङगालको आइ टोकेको जिल्ला प्रहरी कार्यालय…

मुस्ताङ कोभिड–१९ सक्रिय संक्रमितमुक्त जिल्ला, पर्यटक बढ्ने अनुमान

 कार्तिक ०१, २०७८

बेनी, कात्तिक १ : हिमालापारिको जिल्ला मुस्ताङ कोभिड–१९ को सक्रिय सङ्क्रमित मुक्त जिल्ला भएको छ । स्वास्थ्य कार्यालय मुस्ताङले दिएको जानकारीअनुसार पछिल्लो समय सक्रिय सङ्क्रमित २ जनाले पनि आइतबार कोभिड–१९…

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएको ४.७ रेक्टरको भूकम्प

 कार्तिक ०१, २०७८

काठमाडौं, कातिक १ : सिन्धुपाल्चोको पाङटुङ आसपास  केन्द्रबिन्दु भएको भूकम्प गएको छ । भूकम्प मापन केन्द्रका अनुसार ४.७ रेक्टर स्केलकोको सो भूकम्पका झट्का काठमाडौंमा पनि अनुभव गरिएको थियो । 

सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा भारी वर्षाको सम्भावना

 कार्तिक ०१, २०७८

काठमाडौँ, कात्तिक १ : हाल बङ्गालको खाडीमा र मध्यभारतमा न्यूनचापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा बदली हुनाका साथै वर्षा पनि गराएको छ । उत्तरतिर सर्दै गरेको उक्त…

कालीगण्डकी करिडोरमा पहिरो, सडक अवरुद्ध

 कार्तिक ०१, २०७८

तम्घास, कात्तिक १ : आइतबार साँझबाट परेको अबिरल बर्षाका कारण पहिरो खस्दा कालीगण्डकी करिडोरमा बाटो अबरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको २ अर्बेनीदेखि पुिर्तघाट सडकखण्डको कनौटा र उर्लेनीको बिभिन्न स्थानमा पहिरो…

पर्यटक लोभ्याउँदै बुङ र अक्टोपस झरना

 कार्तिक ०१, २०७८

लमजुङ, कात्तिक १ : बुङ झरना अवलोकन गर्नेहरुको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । विश्वका कतिपय मुलुकमा चर्चित चक्रीय अन्नपूर्ण पदमार्गस्थित लमजुङ मर्स्याङ्दी गाउँपालिका–४ च्याम्चेमा यो झरना हेर्न केही दिनदेखि…

बस दुर्घटनामा ३० जना घाइते, १० गम्भीर

 कार्तिक ०१, २०७८

त्रिशुली, कात्तिक १ : नुवाकोटको किस्पाङ गाउँपालिका–५ मनकामनामा आज बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । घाइतेमध्ये १० को अवस्था गम्भीर रहेकामा तीन जनालाई हेलिकप्टरबाट उद्धार गरी उपचारार्थ…

हुम्लाको लिमी, हिल्सा क्षेत्रमा एकफिट हिउँ, तापक्रम माइनस चार

 कार्तिक ०१, २०७८

हुम्ला, कातिक १ : चीनसँगको सिमाना जोडिएको उत्तरी नाम्खा गाउँपालिकाको हिमालपारीको गाउँ लिमी, हिल्सा र यारी क्षेत्रमा हिमपात भएको छ । आईतबार बेलुकाबाट परेको बर्षासगै हिमपात सुरु भएको हो । प्रमुख…