समाचार

बेनी–जोमसोम सडक खण्ड हिलाम्मे, यात्रुको बिजोग

 कार्तिक ०३, २०७८

बेनी, कात्तिक ३ : लगातारको वर्षाले गर्दा सडक हिलाम्य हुँदा बिदा मनाउनका लागि मुस्ताङ भ्रमणका लागि निस्केका यात्रुहरुलाई सास्ती भएको छ । बेनी–जोमसोम सडक खण्ड अन्तर्गत पर्ने म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ गलेश्वर,…

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ४८ पुग्यो, ३१ जना बेपत्ता

 कार्तिक ०३, २०७८

काठमाडौं, कात्तिक ३ : तीन दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परि मृत्यु हुनेको सङ्ख्या ४८ पुगेको छ । गृह मन्त्रालयका अनुसार ११ जिल्लामा बाढीपहिरोका कारण ४८ जनाको मृत्यु भएको…

इटहरीकाे खेतीखाेलामा आएकाे बाढीले तीनजना बगायो

 कार्तिक ०२, २०७८

इटहरी, कात्तिक २ : अबिरल बर्षापछिको इटहरीबजारको बीच भागबाट बग्ने खेतीखोलमा आएको बाढीले तीनजनालाई बगाएको छ । हाल सो क्षेत्रमा नेपाल प्रहरी सशस्त्र प्रहरी तथा नेपाली सेना परिचालन गरिएको नेपाली…

अबिरल बर्षापछिको बाढीपहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत

 कार्तिक ०२, २०७८

लमजुङ, कात्तिक २ : अबिरल बर्षापछिको बाढीपहिरोले बेंसीसहर–चामे सडक क्षतविक्षत भएको छ । असोज ३१ गते बेलुकादेखि निरन्तर परेको बर्षाका कारण मनाङ पुग्ने एकमात्र सडकखण्डको ठाउँठाउँमा बाढीपहिरो जाँदा सडक अवरुद्ध भएको…

बाढी पहिरोबाट १९ जिल्ला प्रभावित, ६ जनाको मृत्यु, पाँच बेपत्ता

 कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : निरन्तर वर्षाका कारण आएको बाढीपहिरोमा परी छ जनाको मृत्यु भएको छ । त्यस्तै बाढी र पहिरोबाट देशका १९ जिल्ला प्रभावित भएका छन् भने बाढी र पहिरोमा…

जारी वर्षा भोलि केही कम र पर्सिसम्म सुधार हुन्छ : मौसमविद्

 कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : मनसुनी वर्ष सकिएपछि पनि केही दिनयता आएको निरन्तर वर्षका कारण बाढी, डुबान तथा प्राकृतिक विपद्बाट क्षति भोग्नुपरेको अवस्था छ । बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्र…

महाकालीकाे बाढीमा फसेका ५ जनाको २२ घण्टापछि सेनाद्वारा उद्धार

 कार्तिक ०२, २०७८

महेन्द्रनगर, कात्तिक २ : नेपाली सेनाले कञ्चनपुरको भीमदत्तनगरपालिका–९ मसेट्टीका दुई बालबालिकासहित पाँच जनाको महाकाली नदीबाट २२ घण्टापछि सकुशल उद्धार गरेको छ । लगातारको वर्षापछि महाकाली नदीमा आएको बाढीले मसेट्टीका लक्ष्मण…

कर्णालीमा बाढी : जानकी र टीकापुर जोखिममा, सुरक्षा निकाय हाइ अलर्टमा

 कार्तिक ०२, २०७८

लम्की (कैलाली) कात्तिक २ : कर्णालीको नदीमा पानीको वहाव खतराको अवस्थामा पुगेपछि कर्णाली नदीको आसपासमा रहेको जानकी गाउँपालिका र टीकापुर नगरपालिका जोखिममा परेको छ । जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले कर्णाली…

एक हजार ९६ संक्रमित, एक हजार चार कोरोनामुक्त, १२ को मृत्यु

 कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : नेपालमा पछिल्लो २४ घण्टामा एक हजार ९६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ९१६ जनामा कोरोना परीक्षण…

सरकार र आमरण अनशनरत रुबी खानबीच छानविन समिति गठन गर्ने सहमति

 कार्तिक ०२, २०७८

काठमाडौं, कात्तिक २ : सरकार र आमरण अनशनरत रुबी खानबीच मंगलबार सहमति भएको छ । बाँके घटनाबारे छानबिन गर्ने बनाउने लगायतका विषयमा सहमति भएको छ । गृहमन्त्रालयका सहसचिव हिरालाल रेग्मीको…