समाचार
प्रजिअसहित सह र उपसचिवको सरुवा
काठमाडौँ, कात्तिक १ : गृहमन्त्रालयले विभिन्न जिल्लाका पाँच प्रमुख जिल्ला अधिकारीसहित उपसचिव र सहसचिवको काज सरुवा गरेको छ । आइतबारको गृहमन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयअन्तरगतका प्रजिअसहित १२ कर्मचारीको सरुवा गरिएको हो । निर्णय…
माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू
काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक विहानदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ । समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी महाधिवेसनलगायतको विषयमा केन्द्रीत रहेर बैठक…
उजुरी नै पर्दैनन् लिमीको प्रहरी चौकीमा
हुम्ला, कात्तिक १ : सहरी क्षेत्रमा प्रहरीलाई अपराध नियन्त्रण गर्न हम्मेहम्मे परिरहेका बेला हिमाली जिल्ला हुम्लाको नाम्खा गाउँपालिका–६ मा भने कुनै पनि उजुरी परेको छैन । हिमालपारिको गाउँसमेत भनेर चिनिने लिमीको प्रहरी…
३८५ जना कोरोना संक्रमित थपिए, ६८० निकाे, ६ जनाकाे मृत्यु
काठमाडौं, असोज ३१ : पछिल्लो २४ घण्टामा ३८५ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । छ हजार नौ सय ६६ जनामा आरटी–पिसिआर र एक हजार १११ गरिएको एनटीजेन परीक्षणमा ३…
बस दुर्घटना, ३५ जना घाईते, चार गम्भीर
चौतारा, असोज ३१ : सिन्धुपाल्चोकको लिसंखुबाट काठमाडौँ जाँदैगरेको बा २ ख ३२६४ नम्बरको बस लामोसाघु जिरी सडकखण्डको ६ किलोमा दुर्घटना भएको छ । दुर्घटनामा परी बसमा सवार रहेका ३५ जना घाइते…
विमानस्थलमा यात्रुले छाडेका सामान थुप्रदै, व्यवस्थापन चुनौतीपूर्ण
काठमाडौं, असोज ३१ : त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंले यात्रुहरुले भुलवश छाडेका सामग्री (व्यागेज) हरुको व्यवस्थापन हुन नसकेको पाइएको छ । विमानस्थलले यात्रुहरुले छाडेका सस्ता तथा महँगा सामग्रीहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने…
सरकारी कार्यालय खुलेसँगै उपत्यकामा चहल पहल बढ्यो
काठमाडौँ, असोज ३१ : बडादसैँ (विजयादशमी) मा बन्द भएका सरकारी कार्यालय खुलेका छन् । राजधानी काठमाडौँ उपत्यकासहित देशभरका सरकारी कार्यालय खुलेपछि चहलपहल बढेको छ । आज सरकारी तथा निजी कार्यालय…
नेपाल आमाको मूर्ति निर्माणका लागि धातु अभाव हुँदै
कञ्चनपुर, असोज ३१ : भीमदत्त नगरपालिका– ८ भम्केनीधाम (तिलाचौर) क्षेत्रमा निर्माण भइरहेको अष्टधातुको नेपाल आमाको ७५ फिट अग्लो मूर्ति निर्माणका लागि धातुको अभाव हुन थालेको छ । धातुको अभाव हुन नदिन…
नौ जनाद्वारा तीन बालिका सामूहिक बलात्कृत
सिन्धुलीमाढी, असोज ३१ : सिन्धुलीको कमालामाई नगरपालिका–५ बोझे निवासी तीन जना बालिकालाई नौ जना केटाले सामूहिक बलात्कार गरेका छन् ।शनिबार राति ती केटाले ती बालिकालाई बोलाएर सामूहिक बलात्कार गरेको जिल्ला प्रहरी…
हमाल नेकपा एकिकृत समाजवादीको जिल्ला इन्चार्जमा चयन
हुम्ला असोज ३१ : हुम्लाका पुराना कम्युनिष्ट नेता लोकबहादुर हमाललाई नेपाल कम्युनिष्ट पार्र्टी एकिकृत समाजवादीले हुम्ला जिल्लाको इन्चार्जमा चयन गरेको छ । माधब कुमार नेपालका निक्कै निकट मानिने हमाललाई सो पार्टीले…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






