अरिङगालले डस्दा नाै जना घाइते

  कार्तिक ०१, २०७८

अर्घाखाँची, कात्तिक १ : अर्घाखाँची जिल्लाको सितगगा वडानम्वर २ सितापुरमा अरिङगालको टोकाइबाट नाै जना घाइते भएका छन् । खेतमा धान काटिरहेको अवस्थामा नजिकको गाेलाबाट कालो अरिङगालको आइ टोकेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी गणेश खनालले जानकारी दिनुभयो । घाइतेमध्ये तीन जनालाइ थप उपचारको लागि बुटवल रिर्फर गरिएको छ ।

तपाईको प्रतिक्रिया