समाचार
कर्णाली नदी गाउँ पस्यो, स्थानीयलाई सुरक्षित स्थानतर्फ सारिँदै
टीकापर (कैलाली) कात्तिक २ : कर्णाली नदीमा आएको बाढीले टीकापुर नगरपालिका वडा नं ५ शाहीपुरस्थित निर्माणाधीन तटबन्ध भत्किएर नदी गाउँ पसेको छ । मङ्गलबार दिउँसो साढे १२ बजेतिर पसेको बाढीले क्षति…
खराब मौसमले देशका विभिन्न भागबाट हुने दर्जनौं उडान प्रभावित
काठमाडौं, कात्तिक २ : सोमबार देखिको निरन्तर परेको पानीका कारण काठमाडौंबाट अन्यन्त्र हुने उडान प्रभावित बनेको छ । त्रिभुवन अन्तरार्ष्टिय विमानस्थलका प्रवक्त रिन्जी शेर्पाका अनुसार आधादर्जन बढी उडान रद्द भइसकेको छ…
मुस्ताङको उच्च पहाडमा हिमपात, बेनी जोमसोम सडकमा अवरोध
बेनी, कात्तिक २ : पछिल्लो दुई दिनदेखिको अविरल वर्षाले हिमालपारीको जिल्ला मुस्ताङका उच्च पहाडमा हिउँ परेको छ भने बेनी जोमसोम सडक खण्डको विभिन्न स्थानमा अविरल वर्षाले गर्दा सडकमा हिलो जम्दा समस्या…
प्रधानमन्त्री देउवाद्वारा विपद प्रभावितकाे तत्काल उद्धार गर्न निर्देशन
काठमाडौं, कात्तिक २ : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्धार तथा राहतको व्यवस्था गर्न निर्देशन दिनुभएको छ ।…
कर्णालीको बाढीले जितेको फेरी बगायो, बजार बगाउने खतरा
कालीकोट, कात्तिक २ : शनिवार रातीबाट लगातार परेको पानीका कारणले कर्णाली नदीको फेरी गाएको छ । करिडोर निर्माणका लागि समान ढुवानी गर्न कालीकोटका पाँच स्थानीय तहसँगै बाजुरा, हुम्ला र मुगुका…
माओवादी केन्द्रको वडा, पालिका र प्रदेश तहको कार्यतालिका संशोधन
काठमाडौं, कात्तिक २ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन सम्बन्धि वडा र पालिका तहको पूर्वनिर्धारित कार्यतालिका संशोधन भएको छ । कोटेश्वरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबारदेखि…
महाकालीमा बाढी : बहाव अहिलेसम्मकै उच्च, शारदा ब्यारेजमा आवतजावत रोक
महेन्द्रनगर, कात्तिक २ : आइतबारदेखिको अविरल वर्षासँगै महाकाली नदीमा पानीको बहाब अहिलेसम्मकै उच्च भएको छ । बाढीका कारण शारदा ब्यारेजको बनबासा पुलमा आवतजावतमा रोक लगाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका…
जुम्लामा भारी बर्षा, बाढीले पाकेको मार्सीधानका फाँट बगायो
जुम्ला, कात्तिक २ : भित्र्याउनै लागेको मार्सी धानको खेतमा बाढी आएपछि किसानलाई रुनु र हास्नु भएको छ । जुम्लाको तिला र हिमा नदी छेउ छाउमा पाकेर भित्र्याउनै लागेका मार्सीधााका खेतहरुमा बाढी…
प्रधानमन्त्री देउवा ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने
काठमाडौँ, कात्तिक १ : मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी ‘वल्र्ड लिडर समिट’मा सहभागी हुने प्रतिनिधिमण्डलको गठन गर्ने निर्णय गरेको छ । ग्लास्गोमा…
असोज मसान्तसम्म कोरोना भाइरसविरुद्धको खोप लक्षितभन्दा बढीलाई
काठमाडौँ, कात्तिक १ : कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई यो खोप लगाउने लक्ष्य लिएको थियो…
लोकप्रिय
बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन
माघ ०४, २०८२






