समाचार

मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : सरकारले भोलि मंगलबार मुस्लिम समुदायलाई सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद्को निर्णयबारे जानकारी गराउनुहुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले…

५९१ संक्रमित थपिए, ९३७ कोरोनामुक्त, ९ जनाको मृत्यु

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ५९१ सङ्क्रमण देखिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार ६९७ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पाइएको…

बागमतीमा वृद्धि गरिएकाे भाडादर आजबाट लागू, चढ्नसाथ १८ रुपैयाँ

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : सार्वजनिक सवारी साधनमा बृद्धि गरेको भाडादर बागमती प्रदेशमा आज सोमबारदेखि लागु भएको छ । बाग्मती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गते देखि लागु हुने…

माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलन केन्द्रित छलफल

 कार्तिक ०१, २०७८

काठमाडौं, कात्तिक १ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ । केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन,…

दशैंकाे अवधिमा सवारी दुर्घटनामा देशभर ६७ जनाले ज्यान गुमाए

 कार्तिक ०१, २०७८

काठमाडौं, कातिक १ : दशैंको अवधिमा मात्र देशभर भएको दुर्घटनामा ६७ जनाको मृत्यु भएको छ । प्रहरीको तथ्याङ्क अनुसार असोज २१ गतेदेखि आइबार बिहानसम्म भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६७…

ढोरपाटनमा पहिलो यामको शिकार पर्यटन सुरु

 कार्तिक ०१, २०७८

बागलुङ, कात्तिक १ : नेपालको एक मात्र वैधानिक शिकार क्षेत्र ढोरपाटन शिकार आरक्षमा यस बर्षको शिकार पर्यटन सुरु भएको छ । जंगली जनावर नाउर र झारल शिकार गर्न विदेशका व्यवसायिक शिकारी…

दमौलीमा नेपालकै पहिलो ‘नमुना पशुपंक्षी अस्पताल’

 कार्तिक ०१, २०७८

तनहुँ, कात्तिक १ : तनहुँको सदरमुकाम दमौलीमा पशुपंक्षीको रोगको पहिचान र उपचारका लागि अत्याधुनिक अस्पताल निर्माण गर्ने कार्य अघि बढेको छ । नेपालकै नमुना पशुपंक्षीको अस्पताल बनाउनका लागि गरिएको प्रस्ताव स्वीकृत…

पानी पर्ने बित्तिकै पहिरो र लेदो-प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध

 कार्तिक ०१, २०७८

बिजुवार (प्यूठान), कात्तिक १ : सडकमा पहिरो खसेपछि गए रातिदेखि प्यूठान भालुबाङ सडक खण्ड अवरुद्ध भएको छ । गएराति सरुमारानी गाउँपालिका–४ को बड्डाडा र माण्डवी गाउँपालिकाको थकलेनीबीचका सडकमा माथिबाट पहिरो खसेपछि…

डडेलधुरा र डोटीमा अति भारी वर्षा हुने भएकाले सतर्क रहन चेतावनी

 कार्तिक ०१, २०७८

काठमाडाैं, कात्तिक १ : नेपालकाे पश्चिम क्षेत्रका डडेलधुरा, डोटी र आसपासका क्षेत्रमा पछिल्लो १२ घण्टामा अति भारी वर्षा भएको जनाइएकाे छ । ती क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान रहेकाले रंगुन नदी…

आन्तरिक पर्यटकले म्याग्दीका होटल भरिभराउ

 कार्तिक ०१, २०७८

म्याग्दी, कात्तिक १ : केही दिनयता जिल्लाका होटल तथा लज भरिभराउ भएका छन् । म्याग्दी र मुस्ताङका पर्यटकीयस्थल घुम्न आएका आन्तरिक पर्यटकले होटल तथा लज भरिभराउ भएका हुन् । होटल तथा…