विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नेमकिपा

 फागुन १३, २०७६

भक्तपुर, १२ फागुन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज…

महाशिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन…

सुन तोलामा नै १५ सयले वृद्धि

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उच्च वृद्धि भएपछि त्यसको प्रभाव नेपाली बजारमा परेको छ । पहेँलो धातु सुनको मूल्य वृद्धि सँगै नयाँ रेकर्डसमेत कायम भएको छ ।…

नेप्से दुई अंकले घट्यो

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : आइतबार उच्च अंकले बढेको धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज भने थामिएको छ । आइतबार ७० अंकले बढेको नेप्से आज दुई अंकले घटेको छ…

सुशासन र विकास अहिलेको मुख्य एजेन्डा : प्रधानमन्त्री

 फागुन १३, २०७६

पोखरा, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ…

कालापानीसहितको नक्सा पढाउन शिक्षामन्त्रीको आग्रह

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले नेपालको नक्सामा कालापानी, लिपुलेकसहित भूमि समावेश गरिएको पाठ्यक्रम अनिवार्य लागू गर्ने व्यवस्था गर्न लागिएको बताउनुभएको छ । निजी तथा आवासीय…

माथिल्लो तामाकोशीमा निर्माणमा ढिलाइ

 फागुन १३, २०७६

दीपशंकर चौलागाईदोलखा, १२ फागुन माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा तोकिएको समयमा नै पूरा नहुने अवस्था देखिएको छ । आयोजनामा कार्यरत कर्मचारीका कारण असार मसान्तसम्म विद्युत् उत्पादन गर्ने लिएको लक्ष्य पूरा नहुने…

बिमाको नियामक निकायलाई सशक्त बनाउन सुझाव

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : बिमा व्यवसायको नियामक निकायलाई सबल, सुदृढ र सशक्त बनाई यसको क्षमता विस्तार गर्नुपर्ने विज्ञहरूले सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको अर्थ समितिको आजको बैठकमा बिमा विषयका जानकारहरूले…

धनगढीमा ‘विश्व नेपाली साहित्य महोत्सव’ बुधबारदेखि

 फागुन १३, २०७६

सिद्धराज भट्टधनगढी, १२ फागुन विश्वभरिका नेपालीभाषी लेखक, कवि र साहित्यकारहरूको यहाँ जमघट हुन लागेको छ । पहिलोपटक यहाँ आयोजना हुन लागेको ‘विश्व नेपाली साहित्य महोत्सव’ले नेपालीभाषी साधकहरूलाई एउटै मञ्चमा जमघट…

नेपालको ट्रान्क्वीलिटी स्पालाई अन्तर्राष्ट्रिय अवार्ड

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : नेपालको ट्रान्क्विलिटी स्पा (शारीरिक तन्दुरुस्तीका साथै स्वास्थ्य उपचारसहितको सेवा) ले उत्ककृष्ट कार्य गरेकामा मलेशिया सरकारबाट अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । सन् २०१८ मा स्थापना भई…