अन्य मुलुकमा पनि फैलिँदै कोरोना संक्रमण, दक्षिण कोरियामा ७ को मृत्यु
सोल, १२ फागुन : दक्षिण कोरियामा प्राणघातक कोरोना भाइरसको प्रकोपलाई रोक्न राष्ट्रपतिले ‘अभूतपूर्व, शक्तिशाली’ कदमहरूका लागि आह्वान गर्नुभएको छ । तर पनि यस भाइरसबाट संक्रमितको संख्या बढेको सोमबार प्राप्त समाचारमा…
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारतमा
अहमदाबाद, भारत, १२ फागुन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुईदिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत आइपुग्नु भएको छ । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको…
महाथिर मोहम्मदले दिए राजीनामा, गहिरियो राजनीतिक संकट
क्वालालम्पुर, १२ फागुन : मलेसियाका वयोवृद्ध प्रधानमन्त्री महाथिर मोहम्मदले मलेसियाका राजासमक्ष प्रधानमन्त्री पदबाट सोमबार राजीनामा गर्नुभएको छ । दुई वर्ष पहिले निर्वाचनमा विजयी हुनु भएका महाथिरको सत्तारुढ गठबन्धनका सांसदहरुले सत्ता…
टेनिसमा नेपाललाई स्वर्ण
काठमाडौँ, १२ फागुन : आइटीएफ विश्व जुनियर टेनिस च्याम्पियनसिपमा नेपालले स्वर्ण पदक जितेको छ । इन्डोनेसियाको राजधानी जकार्तामा आज नेपालले पुरुष टिम स्पर्धामा यु–१४ उमेर समूहमा स्वर्ण जितेको हो ।…
प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ पोखरामा शुरु
कास्की, १२ फागुन : प्याराग्लाइडिङ वल्र्ड कप ‘एशियन टुर’ तथा १९औँ संस्करणको ‘नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसीप’ आजदेखि पोखरामा शुरु भएको छ । नेपाल हवाई खेलकूद संस्थाको आयोजना तथा नेपाल प्याराग्लाइडिङ…
पानीको सतह थाहा पाउन मोबाइल ‘एप्स’
काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले पानीको सतहका बारेमा जानकारी दिने मोबाइल ‘एप्स’ शुरु गरेको छ । पानीको परिमाण थाहा पाएर त्यसैका आधारमा पानी वितरण गर्नका लागि…
राष्ट्रिय कविता प्रतियोगितामा अर्घाखाँचीका आचार्य प्रथम
काठमाडौँ, १२ फागुन : टोखा नगरपालिकास्थित न्हुज खलः ले आज यहाँ आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम हुनु भएको छ । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको…
समृद्धिका लागि सूचना प्रविधिको विकास : प्रदेश प्रमुख शेरचन
पोखरा, १२ फागुन : गण्डकी प्रदेशप्रमुख अमिक शेरचनले मुलुकको समृद्धिका लागि सूचना प्रविधिको विकासमा जोड दिनुपर्ने बताएका छन् । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघ कास्कीद्वारा पोखरामा आयोजित गण्डकी प्रदेशस्तरीय क्यान…
राष्ट्रपतिद्वारा ग्याल्बो ल्होसारको शुभकामना
काठमाडौँ, १२ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा…
अनशनरत वडाध्यक्ष पौडेल अस्पताल भर्ना
चितवन, १२ फागुन : ६ दिनदेखि आमरण अनशन बसिरहनुभएका माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उपचारार्थ भरतपुर अस्पताल ल्याइएको छ । विभिन्न माग राख्दै उहाँ…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
शासकीय सुधारका एक सय कार्यसूचीमा ‘डिजिटल’ शासन
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






