५५० पशुलाई सुत्केरी भत्ता वितरण
सिन्धुली, २१ फागुन : यहाँको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको…
कोभिड–१९ फैलिएका मुलुकमा अन्तर्राष्ट्रिय उडान रोक्न सुझाव
सिबी अधिकारी काठमाडौँ, २० फागुन कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रणका लागि सङ्क्रमण भेटिएका मुलुकबाट दुवैतर्फी उडान रोक्न पर्यटन व्यवसायीले सुझाएका छन् । छिमेकी मुलुक चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ को…
कार्यक्रम स्थगित, सभा–सम्मेलनमा रोक
काभ्रेपलाञ्चोक, २१ फागुन : अन्तर्राष्ट्रियरूपमा फैलिरहेको कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिमका कारण जिल्लामा हुने कार्यक्रम स्थगित गरिएका छन् भने सभा–सम्मेलनजस्ता जमघट हुने कार्यक्रममा रोक लगाइएको छ । नेपाली सेनाको धुलिखेलस्थित…
आठ महिनादेखि अस्पतालमै बन्धक भुजेलको उद्धार
खाँदबारी, २१ फागुन : मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि विराट…
थाइल्याण्ड विरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ, २१ फागुन : एसीसी इस्टर्न रिजन पुरुष टी–ट्वान्टी कप क्रिकेटअन्तर्गत आयोजक थाइल्याण्डविरुद्धको खेलमा नेपालले पहिले बलिङ गर्ने भएको छ । बैंककस्थित टेर्डथाइ क्रिकेट मैदानमा अहिले शुरु भएको खेलमा थाइल्याण्डले…
सहयोद्धाहरु सत्तामा, जिउँदा शहीद पानी चुहिने झुपडीमा
भद्रपुर, २१ फागुन : मेचीनगरको धुलाबारीस्थित टिमाई खोलाको किनारमा झापा विद्रोहका जिउँदा शहीद दुर्गा अधिकारी (सानो) को सानो झुपडी छ । पञ्चायतविरुद्धको आन्दोलनमा १७ वर्ष लगातार जेल जीवन बिताउनुभएका उहाँ…
डोल्पाको रोग प्रभावित क्षेत्रमा औषधिसहित चिकित्सक टोली
डोल्पा, २१ फागुन : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ करेलीकाँडामा फैलिएको अज्ञात रोगको नमूना परीक्षणका लागि आवश्यक रगत, र्याल, खकार, दिसापिसाबलगायतका नमूना सङ्कलनका लागि चिकित्सकसहितको टोली पुगेको छ । रोगले ग्रस्त नागरिकको…
माथिल्लो मस्र्याङदी ‘ए’ मा कोरोनाको उच्च सतर्कता
लमजुङ, २१ फागुन : चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मस्र्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मस्र्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी…
सर्वसाधारणका लागि अझै खुलेन फेवा किनारको रत्न मन्दिर
चिप्लेढुङ्गा, २१ फागुन : पर्यटकीय राजधानी पोखराको फेवा किनारमा रहेको रत्न मन्दिर भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्न भनिए पनि अहिलेसम्म खुलेको छैन । राजा वीरेन्द्र र…
टिपर ठक्करबाट तीनको मृत्यु
विराटनगर, २१ फागुन : विराटनगर महानगरपालिका–१९ स्थित मिलनचोकमा टिपरको ठक्करबाट टेम्पोमा सवार दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार उत्तरतर्फबाट आइरहेको को१क २९१७ नंको टिपरले विपरीत…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






