कोरोनाको आशंकामा टेकु अस्पताल भर्ना गरिएका चारैजनाको रिपोर्ट नेगेटिभ

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : कोरोना (कोभिड-१९) भाइरसको आशंकामा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरिएका चारजना बिरामीको स्वास्थ्य रिपोट नेगेटिभ आएको छ । परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको…

मतदाता नामावली अद्यावधिक हुँदै

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : मतदाता नामावली संकलन तथा अद्यावधिक विशेष कार्यक्रम, २०७६ कार्यान्वयनका सम्बन्धमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसँग निर्वाचन आयोगले छलफल गरेको छ । मतदाता नामावली संकलन कार्य ७७…

धार्मिक पर्यटकीय क्षेत्र मणिकाधाम मेलामा आउने श्रद्धालुलाई कोरोना भाइरसबारे सचेत पारिँदै

 फागुन २०, २०७६

कञ्चनपुर, २० फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ मणिकाधाम क्षेत्रमा लाग्ने मेलालाई मध्यनजर गर्दै कोरोना भाइरसबारे सचेतना फैलाउने कार्यलाई अगाडि बढाइएको छ । बुधबार लाग्ने मेलामा सहभागी हुने श्रद्धालु भक्तजनलाई लक्षित…

स्थानीय तहका आफ्नै प्रहरी

 फागुन २०, २०७६

तम्घास, २० फागुन : गुल्मीका स्थानीय तहले सुरक्षाका लागि आफ्नै मातहतमा रहने गरी नगरप्रहरी भर्ना गर्न थालेका छन् । जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये दुई स्थानीय तहले प्रहरी भर्ना…

निर्वाचनमार्फत स्थायी राजधानीको टुंगो लगाउने तयारी

 फागुन २०, २०७६

धनुषा, २० फागुन : प्रदेश नं २ को नामकरण र स्थायी राजधानीबारे सहमति जुटाउन नसकेपछि प्रदेशसभामा निर्वाचनमार्फत राजधानी र नामको टुंगो लगाउने तयारी भएको छ । प्रदेशसभा सचिवालयले मतदानमार्फत प्रदेश…

चैते धान रोप्ने तयारी गर्दै किसान

 फागुन २०, २०७६

भजनी, २० फागुन : यतिबेला भजनी क्षेत्रका किसानलाई चैते धानको ब्याड राख्ने चटारोले छोएको छ । बाढी र डुबानको उच्च जोखिममा रहेको भजनी नगरपालिका–३, ५, ७ र ८ का किसानले…

प्रतिबन्धित औषधि कारोवारी पुनःसक्रिय

 फागुन २०, २०७६

काभ्रेपलाञ्चोक, २० फागुन : प्रहरीले गत आइतबार पनौती नगरपालिका–६ स्थित एक घरबाट लुकाइछिपाइ राखेको प्रतिबन्धित औषधि ‘नाइट्राभेट–१०’ २७९ ट्याब्लेट बरामद गर्यो । उक्त घरमा डेरा गरी बस्ने ३२ वर्षीया शुभद्रा…

व्यवसायीमैत्री राजश्व र करनीतिमा जोड

 फागुन २०, २०७६

पोखरा, २० फागुन : पोखराका उद्योगी÷व्यवसायीले सरकारको राजश्व तथा करनीति व्यवसायीमैत्री नभएको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघ, महासंघ गण्डकी तथा पोखरा उद्योग वाणिज्य संघद्वारा संयुक्तरूपमा आयोजित आर्थिक वर्ष…

नेपाल बैंकको ‘ब्राण्ड एम्बेस्डर’मा डा पुन

 फागुन २०, २०७६

काठमाडौँ, २० फागुन : मुलुकको पहिलो बैंक नेपाल बैंक लिमिटेडको ‘ब्राण्ड एम्बेस्डर’मा युवा वैज्ञानिक डा महावीर पुन नियुक्त भएका छन् । पुन राष्ट्रिय आविष्कार केन्द्र नेपालका अध्यक्ष पनि छन् ।…

डम्फु–मृदंगको तालमा गाइने जोगिरा हराउँदै

 फागुन २०, २०७६

महोत्तरी, २० फागुन : ‘होरी’ (फागु) पर्व आउन एकसाता मात्र बाँकी छ तर हार्मोनियमको मिठो राग, लय एवं डम्फु र मृदंगको तालमा जम्ने जोगिराको दलान भने मिथिलामा खासै देखिएका छैनन्…