शैक्षिक विभेद हटाउन आकर्षक योजना
भैरहवा, २१ फागुन : रूपन्देहीको दक्षिणी क्षेत्रका विभिन्न पालिकाले छोराछोरीबीचको शैक्षिक विभेद हटाउन विविध योजना अगाडि सारेका छन् । मर्चवारी गाउँपालिकाले बालिका शिक्षालाई प्रोत्साहन गर्न स्नातक उत्तीर्ण गर्ने छोरीका लागि…
चारवर्षमा चारवटा अर्ना, बासस्थान वृद्धि गर्दै निकुञ्ज
चितवन, २१ फागुन : संख्या वृद्धिका लागि चितवन राष्ट्रिय निकुञ्जमा चार वर्ष अगाडि ल्याएको अर्नाले चार वटा मात्र सन्तान वृद्धि गरेको छ । अर्नाको पनि सख्या वृद्धि गर्नको लागि कोसी टप्पु…
‘एचवान बी’ भिसाका लागि अमेरिकामा बसोबास गरेकाले मात्र आवेदन गर्न पाउने
काठमाडौ, २१ फागुन : बिभिन्न सञ्चार माध्यममा नेपाली कामदारका लागि अमेरिकामा जान आबेदन माग भएको भनने समाचारहरु आए पनि सो सुविधा अमेरिकामा बसोबास गरी रहेकाहरुका लागि मात्र भएको स्पष्ट पारिएको…
चैत ५ गतेसम्म वार्षिक परीक्षा सम्पन्न गर्न विद्यालयलाई निर्देशन
काठमाडौं, २० फागुन : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र प्रारम्भ गरी आगामी चैत ५ गतेसम्म सम्पन्न गरिसक्न आह्वान गरेको छ । विश्वभर…
पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं, २० फागुन : नेपाल प्रहरीका पूर्वडीआईजी महेशविक्रम शाहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ । मध्य क्षेत्रीय तालिम केन्द्र सिन्धुलीमा रहँदा उनले प्रहरी जवानको तलब भत्ता…
कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३१ सय नाघ्यो
बेइजिङ, २० फागुन : कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट…
इरानबाट क्यानाडा पुगेका यात्रुलाई अलग बस्न आग्रह
ओटावा, २० फागुन : कोरोना भाइरस महामारीले ग्रस्त देशमध्ये इरानबाट आएका यात्रुलाई क्यानाडाले घरमा अलग बस्न आग्रह गरेको छ । स्वास्थ्य अधिकारीले क्यानाडालीलाई इरान र इटालीको उत्तरी क्षेत्रमा कुनै अनावश्यक…
‘कोरोना भाइरसको औषधि तयार हुन ६७ महिना लाग्छ’
वासिङ्टन डी.सी., २० फागुन : अमेरिकी उपराष्ट्रपति माइक पेन्सले प्राणघातक कोरोना भाइरसको उपचारको औषधि आगामी अगष्ट वा सेप्टेम्बर महिनासम्ममा उपलब्ध हुन सक्ने बताउनुभएको छ । “यसको खोप यस वर्षको अन्तसम्म…
नेतान्याहूले बहुमत ल्याउन नसक्ने मतसर्वेक्षणको अनुमान
जेरुसेलम, २० फागुन : प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको लिकुड पार्टी यस पटकको निर्वाचनमा पनि सबैभन्दा ठूलो पार्टीका रूपमा देखापर्ने अनुमान गरिएको छ । बहुमतको सरकार गठन हुन नसकेपछि एकै वर्षको अवधिमा…
नेप्सेमा दोहोरो अङ्कको वृद्धि
काठमाडौँ, २० फागुन : सोमबार उच्च अङ्कले ओरालो लागेर सर्किट ब्रेक लागि बन्द भएको धितोपत्र बजारमा कारोवार मापक नेप्से परिसूचक आज भने दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






