टिपरको ठक्करबाट बालकको मृत्यु
कञ्चनपुर, फागुन २४ : टिपरको ठक्करबाट शनिबार कञ्चनपुरमा एक नौ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका– ८ रिछाहाका आकाश राना रहेको प्रहरीले जनाएको छ ।…
उपराष्ट्रपतिबाट चीनप्रति ऐक्यबद्धता
काठमाडौँ, फागुन २४ : उपराष्ट्रपति नन्दबहादुर पुनले प्राणघातक कोभिड–१९ भाइरसका कारण चीनमा भएको मानवीय क्षतिले नेपाल सरकार, नेपाली जनता र आफूलाई गहिरो दुःख लागेको बताउनुभएको छ । आफ्ना चिनियाँ समकक्षी…
बाक्सिला र सोल्मा स्पोर्टस् क्लब फाइनलमा
खोटाङ, फागुन २४ : केपिलासगढी गाउँपालिकास्थित बाक्सिलाबजारमा जारी ‘बाक्सिला गोल्डकप’को ११औँ संस्करणमा आयोजक बाक्सिला फुटबल क्लब र सोल्मा स्पोर्टस् क्लब फाइनलमा प्रवेश गरेको छ । शनिबार दिउँसो भएको सेमिफाइनल खेलमा…
मच्छिन्द्रलाई सिजनका तीन उपाधि
मंगलबारे, फागुन २४ : इलाममा जारी छैटौँ माईभ्याली गोल्डकपको उपाधि मच्छिन्द्र क्लब काठमाडौँले हात पारेको छ । आयोजक माईभ्याली क्लब इलामलाई १–० गोलअन्तरले हराउँदै सो मच्छिन्दले उपाधिमाथि कब्जा जमाएको हो…
नुन र चिनीको मौज्दात पर्याप्त : साल्ट ट्रेडिङ
काठमाडौँ, फागुन २४ : नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दात रहेको जनाउँदै साल्ट ट्रेडिङ कर्पोरेशनले ती वस्तुको अभाव नभएको प्रष्ट पारेको छ । कर्पोरेशनले करिब १० महिनासम्म नेपालको माग…
सरकारको प्राथमिकतामा खेल क्षेत्र : नेम्वाङ
इलाम, फागुन २४ : पूर्वसभामुख सुवास नेम्वाङले वर्तमान सरकारले खेल क्षेत्रका लागि उल्लेखीय काम गरिरहेको बताउनुभएको छ । यहाँ जारी माइभ्याली फुटबल क्लबको समापन कार्यक्रमलाई सम्बोधन गर्दै खेल क्षेत्र वर्तमान…
आर्थिक क्रान्ति मुलुकको आवश्यकता : भट्टराई
काठमाडौँ, फागुन २४ : समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासंघको प्रथम घोषणासभाका अवसरमा…
अत्यावश्यक वस्तुको अभाव हुँदैन : आपूर्तिमन्त्री
काठमाडौँ, फागुन २४ : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्यान्न तथा पेट्रोलियम पदार्थमा कृत्रिम अभाव सिर्जना गर्न खोज्ने माथि कारवाही गर्ने चेतावनी दिनुभएको छ । आज यहाँ आयोजित साक्षात्कारमा…
नापीका सेवा अब एपमा
चिप्लेढुंगा, फागुन २४ : नापी कार्यालय कास्कीले सेवाप्रवाहलाई पारदर्शी र छिटोछरितो बनाउन मोबाइल एप्लिकेशन (एप) सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले आज यहाँ आयोजित…
सामूहिकरुपमा लुगा धुने पाउडर उत्पादन गर्दै महिला
रामपुर, फागुन २४ : पाल्पा रामपुरका महिला आयआर्जन गर्न लुगाधुने पाउडर उत्पादन शुरु गर्न थालेका छन् । रामपुर नगरपालिका वडा नं ८ स्थित जनचेतना आमा समूहका महिलाले सम्ूहमा लुगा धुने…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






