डोल्पामा फैलिएको रोग कोरोना नभई मौसमी रुघाखोकी
डोल्पा, फागुन २४ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने करेलीकाँडा गाउँमा फैलिएको अज्ञात रोगको पुष्टि भएको छ । तीन दिनअघि हेलिकप्टरबाट सुर्खेत लगिएको तीन जना बिरामीको नमूना काठमाडाँै पठाएर टेकु…
गोरखपुरमा अलपत्र किशोरीको उद्धार
चन्द्रौटा, फागुन २४ : भारतको गोरखपुरमा अलपत्र परेकी एक किशोरीको उद्धार गरिएको छ । कपिलवस्तु नगरपालिका वडा नं ८ निवासी १६ वर्षीया किशोरीको भारतीय प्रहरीको सहयोगमा शान्ति पुनःस्थापना गृहले उद्धार…
ट्रक र स्कुटी ठोक्किँदा एकको मृत्यु
राँझा, फागुन २४ : बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरीस्थित महेन्द्र राजमार्गमा ट्रक र स्कुटी ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन् । नेपालगञ्जदेखि दाङतर्फ जाँदै गरेको भे९प…
सरकारलाई सफल बनाउनु अहिलेको कार्यभार : प्रवक्ता श्रेष्ठ
काठमाडौँ, फागुन २४ : नेपाल कम्युनष्टि पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारलाई सफल बनाउनु अहिलेको केन्द्रीय कार्यभार भएको बताउनुभएको छ । प्रेस संगठन नेपाल, उपत्यका प्रदेश कमिटीको प्रथम भेला…
कोरोना भाइरसविरुद्ध जनचेतना फैलाउँदै सफाइ अभियानकर्मी
काठमाडौँ, फागुन २४ : कोरोना भाइरसबाट बच्न वाग्मती सफाइ महाअभियानले जनचेतनामूलक सफाइ अभियान शुरु गरेको छ । महाअभियान ३५६औँ हप्तामा प्रवेश गर्दा कोरोनाको संक्रमण बढ्न थालेपछि सफाइ महाअभियानले आजदेखि तीनै…
बुद्धजयन्ती मनाउन २२ उपसमिति संयोजक
भैरहवा, फागुन २४ : २५६४औँ बुद्धजयन्ती तथा तेस्रो अन्तरराष्ट्रिय बौद्ध सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएका छन् । लुम्बिनी विकास कोषका कायममुकाम सदस्यसचिव ज्ञानिन राईका अनुसार बुद्धजयन्ती तथा…
वेद कण्ठस्थीकरणमा वैदिक कर्मकाण्ड गुरुकूल शाश्वतधाम पहिलो
काठमाडौँ, फागुन २४ : लोप हुँदै गएको श्रुति परम्परा जोगाउने उद्देश्यले कान्तिभैरव गुरुकूल गोकर्णेश्वर नगरपालिका–४ उत्तरवाहिनीले आयोजना गरेको वेद कण्ठस्थीकरण प्रतियोगितामा वैदिक कर्मकाण्ड गुरुकुल शाश्वतधाम नवलपरासी प्रथम भएको छ ।…
सुदूपश्चिमका उच्च लेकाली भेगमा हिमपात
अमरगढी, फागुन २४ : डडेल्धुरालयगायत सुदूरपश्चिम प्रदेशका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस वर्ष डडेल्धुरामा छैटौँ पटक हिमपात भएको छ । बिहिबारदेखि निरन्तर वर्षासँगै भएको हिमपातका कारण चिसोले…
‘कोभिड–१९’को प्रतिकार्य गर्ने मन्त्रिपरिषद्को निर्णय
सुर्खेत, २२ फागुन : कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’को प्रतिकार्यका लागि आवश्यक गतिविधि सञ्चालन गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था, कृषि…
चट्याङ लागेर एकको मृत्यु, एक घाइते
हेटौँडा, फागुन २४ : मकवानपुरको भीमफेदीमा आज बिहान चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् । भीमफेदी गाउँपालिकाको च्याउखोला भन्ने ठाउँमा चट्याङ लागेर स्थानीय…
लोकप्रिय
सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट नियुक्त
साउन २९, २०८३
गायिका पुजनको ‘तिजको लहर आउँदा बरिलै’ गीत सार्वजनिक
साउन २६, २०८३
लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान
साउन २५, २०८३






