कुमरखोदमा कोरोना स्वास्थ्य सहायताकक्ष
बनियानी, फागुन २६ : दक्षिणी झापाको नेपाल–भारत सीमा कुमरखोदमा कोरोना भाइरस (कोभिड–१९) स्वास्थ्य सहायताकक्ष (हेल्थ डेक्स) स्थापना गरिएको छ । झापा गाउँपालिकाका उपाध्यक्ष कुन्तीदेवी बुढाथोकीले आइतबार सो कक्षको शुभारम्भ गर्दै…
गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात
पोखरा, फागुन २६ : औषधि व्यवसायी संघ कास्कीले गण्डकी प्रदेशमा तीन महिनालाई पुग्ने औषधि मौज्दात रहेको जनाएको छ । जिल्ला प्रशासन कार्यालय तथा उद्योग वाणिज्य संघद्वारा संयुक्त रूपमा आइतबार यहाँ…
हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लाससाथ मनाइँदै फागु पूर्णिमा
काठमाडौँ, फागुन २६ : फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आइतबार हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश…
सफा नेपालको अभियानमा गैरआवासीय नेपाली
भैरहवा, फागुन २५ : गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय समितिले नेपालका विमानस्थलको सरसफाइ अभियानलाई व्यवस्थित गर्ने भएको छ । भैरहवामा पत्रकारसँग छलफल गर्दै गैरआवासीय नेपाली संघका सफाइ संयोजक खेम शर्माले…
सुक्खा बन्दरगाह निर्माण तीव्र
रसुवा, फागुन २५ : नेपालको उत्तरी रसुवागढी नाका केन्द्रित गरी टिमुरेमा सुक्खा बन्दरगाहको निर्माण तीव्ररूपमा अगाडि बढिरहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार नेपाल…
नक्कली प्रतिवेदन बनाएर रकम भुक्तानी गरेको खुलासा
डोल्पा, फागुन २५ : डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाले नक्कली योजना अनुगमन प्रतिवेदन तयार गरी भुक्तानी गरेको तथ्य खुलेको छ । पर्यटन पूर्वाधार विकास कार्यक्रमको आर्थिक वर्ष ०७५/०७६ को स्वीकृत कार्यक्रमअन्तर्गत त्रिपुरासुन्दरी…
‘नागरिकलाई सुरक्षाको अनूभूति गराउनु प्रहरीको दायित्व’
काठमाडौँ, फागुन २६ : प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले संगठनले लिएको लक्ष्य र उद्देश्यअनुरुप सुरक्षा व्यवस्थापनलाई सुदृढ बनाउनुपर्ने बताएका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी कार्यालयलाई निर्देशन दिँदै…
विमानस्थल कालोपत्र बनाउने काम अन्तिम चरणमा
बझाङ, फागुन २६ : जिल्लाको जयपृथ्वी नगरपालिका–९ रिठापाठा देवलमा रहेको बझाङ विमानस्थल कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा निर्माण भइरहेको विमानस्थलको…
‘भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति हावी’
लहान, फागुन २५ : नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले भागबण्डाको राजनीतिले काँग्रेसमा गलत प्रवृत्ति मौलाइरहेको बताएका छन् । नेपाल प्रेस युनियन सिरहाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता…
कार्यकर्तालाई विचलित नहुन अध्यक्ष प्रचण्डको आग्रह
चितवन, फागुन २५ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् । नेकपा चितवनको…






