मेलम्ची खानेपानी आयोजनामा कोरोनाको असर छैन

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनामा नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले असर नपु¥याएको पाइएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सो…

नागढुंगा–कलङ्की सडकखण्डमा आकाशे पुल निर्माण गरिने

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : चन्द्रागिरी नगरपालिकाले नागढुङ्गादेखि कलङ्कीसम्म आकाशे पुल निर्माण गर्ने भएको छ । काठमाडौँ प्रवेशको मुख्य नाकाका रुपमा रहेको उक्त नगरपालिकाले चालू आर्थिक वर्षमा आकाशे पुल निर्माणका लागि…

वैकल्पिक बजार खोज्दै वायु सेवा प्रदायक कम्पनी

 फागुन २५, २०७६

सिबी अधिकारी काठमाडौँ, फागुन २५ कोरोना भाइरसको सन्त्रासका कारण विदेशी पर्यटक घटेपछि मुलुकको आन्तरिक उडानमा रहेका वायु सेवा प्रदायक कम्पनीले वैकल्पिक बजारको खोजी शुरु गरेका छन् । कोरोनाको हल्लाले सबैभन्दा…

मौसमले मध्यपहाडी राजमार्ग निर्माण प्रभावित

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक…

कपिलवस्तुमा महिलामाथि तेजाब प्रहार

 फागुन २५, २०७६

चन्द्रौटा, फागुन २५ : कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–१ महाराजगञ्जमा एक महिलामाथि तेजाब प्रहार गरिएको छ । तेजाब प्रहारबाट ५१ वर्षीया बेदमतीदेवी गुप्ता घाइते हुनुभएको छ । गुप्ताको अवस्था सामान्य रहेको वडा…

कोरोना त्रास : इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

 फागुन २५, २०७६

रोम, फागुन २५ : इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम…

कुटपिट गरी भाइको हत्या

 फागुन २५, २०७६

कैलाली, २५ फागुन : कैलालीको चुरे गाउँपालिका–४ मा १२ वर्षीय बालकले आफ्नै एक वर्षका भाइको कुटपिट गरी हत्या गरेका छन् । आमा जङ्गलमा घाँस, दाउरा गर्न गएको बेला भाइको हेरालुका…

दुर्गमलाई जोड्दै खुला विश्वविद्यालय

 फागुन २५, २०७६

गलकोट, २५ फागुन : समय अभाव तथा रोजगारीको सिलसिलामा नेपालमै भएर उच्च शिक्षा अध्ययन गर्न रोकिएका विद्यार्थीलाई खुला विश्वविद्यालय अवसरको रुपमा रहेको एक कार्यक्रमका सहभागीले बताएका छन् । नेपाल खुला…

स्वदेशमै चट्टान र सुरुङ इञ्जिनीयरिङको पठनपाठन

 फागुन २५, २०७६

कास्की, २५ फागुन : पूर्वाधार विकासमा पाइला चाल्दै गरेको नेपालमा पहाडी भौगोलिक अवस्थाका कारणले समेत विकासमा अवरोध ल्याइरहेको छ । अग्ला पहाड छिचोलेर सडक, खानेपानी, सिँचाइलगायतका आयोजना निर्माण गर्न समय…

फोर्स कमाण्डरबाट नेपाली शान्ति सैनिकको प्रशंसा

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : द्वन्द्वग्रस्त अफ्रिकी मुलुक मालीमा तैनाथ नेपाली शान्ति सैनिकले विस्फोटक पदार्थ हटाउन गरेको साहसिक कार्यको सर्वत्र प्रशंसा भएको छ । प्रमुख सेनानी दिनेश बानियाँको नेतृत्वमा १४० जना…