माल्टा र कुवेत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : नेपाल प्रहरीले माल्टा र कुवेत पठाइदिन्छु भन्दै करोडौँ रुपैयाँ ठगी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले विभिन्न व्यक्तिसँग अफ्रिकी देश…

फिकुरीको हिउँमा ‘श्रीलंका स्मृति’

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : लाङटाङ सद्भावना दूत अशोक सिलवालको पछिल्लो कृति ‘श्रीलंका स्मृति’ उनीकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरी…

प्रधानमन्त्री ओलीलाई नियमित सन्तुलित आहार दिन थालियो

 फागुन २५, २०७६

काठमाडौँ, फागुन २५ : प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गाैला प्रत्यारोपणको पाँचौँ दिन आज नियमित सन्तुलित आहार दिन थालिएको छ । त्रिवि शिक्षण अस्पतालले उनको स्वास्थ्यमा क्रमिक सुधारका लक्षण देखापरेको जनाएको…

विश्वका १०१ मुलुकमा कोभिड–१९, तीन हजार ५९५ को मृत्यु

 फागुन २५, २०७६

पेरिस, फागुन २५ : विश्व स्वास्थ्य संगठनले आइतबार बिहान दिएको तथ्यांकअनुसार कोभिड–१९ विश्वका १०१ मुलुकमा फैलिइसकेको छ । विश्वभर एक लाख पाँच हजार ८३६ पुगेको छ भने यसका कारण तीन…

महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाको विशाल स्कोर

 फागुन २५, २०७६

मेलबोर्न, फागुन २५ : अस्ट्रेलियामा जारी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी)मा आइतबार भइरहेको फाइनल खेलमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा…

भारतीय यस बैंकका संस्थापक राना पक्राउ

 फागुन २५, २०७६

मुम्बई, फागुन २५ : भारतको समस्याग्रस्त घोषणा गरिएको “यस बैंक”का संस्थापकलाई आइतबार सम्पत्ति शुद्धिकरणको आरोपमा पक्राउ गरिएको छ । भारतमा निजी क्षेत्रको चौथो ठूलो यस बैंकको वित्तीय अवस्था कमजोर भएसँगै…

महिला विश्वकप क्रिकेट : अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात

 फागुन २५, २०७६

मेलबोर्न, फागुन २५ : अस्ट्रेलियामा जारी टी–२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी)मा आइतबार खेल हुँदैछ । अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले…

मूल्य बढेपछि आलु किसान खुशी

 फागुन २५, २०७६

बनेपा, फागुन २५ : पाँचखाल नगरपालिका वडा नं ३ का आलुखेती गर्ने किसान सुशील अधिकारीले यस वर्ष राम्रो आम्दानी गर्नुभएको छ । गत वर्ष त्यही अनुपातमा खेती गरेको उहाँले यस…

देशकै ठूलो सौर्य प्लान्ट आगामी वैशाखदेखि विद्युत् बल्ने

 फागुन २५, २०७६

रमेश लम्साल काठमाडौँ, फागुन २५ देशकै हालसम्मकै ठूलो सौर्य ऊर्जा प्रणालीबाट आगामी वैशाखभित्र विद्युत् उत्पादन गर्ने तयारीका साथ काम अन्तिम चरणमा पुगेको छ । ऊर्जा मिश्रणको अवधारणाअनुसार नै नेपाल विद्युत्…

पत्रकार महासङ्घ पोर्चुगल तदर्थ शाखा स्वीकृत

 फागुन २५, २०७६

लिस्बन, फागुन २५ : नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले नेपाल पत्रकार महासङ्घ पोर्चुगल तदर्थ समितिको मान्यता दिएको छ । नेपालीका समस्या उजागर गर्ने तथा पेशागत सुुरक्षाको प्रत्याभूति गर्ने उद्देश्यका साथ…