७७ जिल्लामा कोभिड नियन्त्रण गर्न सिसिएमसी
काठमाडौँ, चैत २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को रोकथाम र नियन्त्रण गर्न ७७ जिल्लामा कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) स्थापना गरेको छ । मन्त्रालयमा आज आयोजित नियमित पत्रकार…
वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द
काठमाडौं, चैत २६ : अध्यागमन विभागले वैशाख ३ गतेसम्म सबै प्रकारको भिसा सुविधा बन्द गर्ने निर्णय गरेको छ । सरकारले विश्वव्यापी महामारी फैलिरहेको सन्दर्भमा मुलुकभर लक डाउन गरेकाले गृह मन्त्रालयको…
नेपाल औषधि लिमिटेडले सुरु ग-यो स्यानिटाइजर उत्पादन तथा बिक्री
काठमाडौँ, चैत २६ : नेपाल औषधि लिमिटेडले पहिलोपटक स्यानिटाइजर उत्पादन तथा बिक्री सुरु गरेको छ । नेपाल औषधि लिमिटेडका निमित्त महाप्रबन्धक विजयश्री बज्राचार्यले यही चैत २ गतेदेखि उत्पादन सुरु भएको जानकारी…
कोरोना भाइरसको नमूना परीक्षण क्षमता विस्तार गरी दोब्बर बनाइँदै
काठमाडौँ, चैत २६ : प्रदेश र जिल्लास्तरबाट माग बढेसँगै सरकारले कोरोना भाइरसको नमूना परीक्षणको क्षमता विस्तार गरी दोब्बर बनाउने भएको छ । हाल दैनिक मुलुकभर रहेका १० प्रयोगशाला (ल्याब) मा…
‘कन्ट्याक्ट ट्रेसिङ’ को काम सकियो : स्वास्थ्य मन्त्रालय
काठमाडौँ, चैत २६ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ संक्रमितहरुका 'कन्ट्याक्ट ट्रेसिङ' को काम सकिएको जानकारी गराएको छ । मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले विश्व…
क्वारेन्टाइनमा रहेकाहरुको स्वाब संकलन हुँदै
डोटी, चैत २६ : कोरोना भाइरस (कोभिड १९) को संक्रमण भए नभएको एकिन गर्न डोटीमा स्वाब परीक्षण कार्यको शुरुवात गरिएको छ । भारतबाट फर्किएर जिल्लामा विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएकाहरुको स्वाब…
‘कोरोनाविरुद्ध उच्च सावधानी’
बुटवल, चैत २६ : प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्दै प्रदेशलाई सुरक्षित राख्न सम्पूर्ण शक्ति केन्द्रित गरिएको बताउनुभएको छ । झन्डै चार सय किलोमिटर खुला…
पाँचबुँदे सहमतिसँगै बाबुरामको शव बुझ्न परिवार तयार
बुटवल, चैत २६ : बुटवलको कोरोना अस्थायी अस्पतालको आइसोलेसन वार्डमा मृत्यु भएका पाल्पाको रिब्दीकोट गाउँपालिका–५ कुसुमखोलाका ३४ वर्षीय बाबुराम थापाको शव ११औं दिनपछि आज आफन्तले बुझेका छन्। पूर्वसभासद् विनोद पहाडी,…
पुनर्बीमा कम्पनीको साधारण शेयर बाँडफाँड
काठमाडौँ, चैत २६ : लकडाउनको समयमा पनि केही काम नियमित रुपमा भइरहेका छन् । सरकारले गरेको आग्रह अनुसार सामाजिक दूरी कायम गरेर भइरहेका नियमित कामले पनि आशा जगाउने वातावरण तयार…
‘लकडाउन’ को समयमा पनि अत्यावश्यक काम गर्न चाहन्छन् निर्माण व्यवसायी
काठमाडौँ, चैत २६ : निर्माण व्यवसायीले सरकारले सहजीकरण गरेमा वर्षा पहिले नै गरिसक्नुपर्ने निर्माणको काममा निरन्तरता दिइने बताएका छन् । अहिले पनि झण्डै डेढ सय आयोजनामा एक लाख ५० हजार…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






