अमेरिकामा एकैदिन एक हजार ९ सयको मृत्यु, विश्वमा १४ लाख संक्रमित

 चैत २६, २०७६

न्यूयोर्क, चैत २६ : विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणबाट संयुक्तराज्य अमेरिकामा एकै दिन एक हजार ९०० जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालय र विश्व स्वास्थ्य संगठनका अनुसार…

जनप्रतिनिधिसँगै अन्य घरधनिले गरे घरभाडा नलिने घोषणा

 चैत २६, २०७६

जुम्ला, चैत २६ : चन्दननाथ नगरपालिका–९ का वडाध्यक्ष मीनबहादुर डाँगीले आफ्नो नेपालगञ्ज र जुम्लाको सदरमुकाम खलङ्गा बजारमा रहेको घरमा बस्नेसँग एक महिनाको भाडा नलिने घोषणा गर्नुभएको छ । वडाध्यक्ष डाँगीले…

लकडाउनकाे ७६ दिनपछि खुल्यो कोरोना भाइरसको इपिसेन्टर वुहान

 चैत २६, २०७६

उहान, चीन, चैत २६ : कोरोनाभाइरसको महामारी फैलिएपछि चिनियाँ शहर उहानमा दुई महिना भन्दा बढी घरभित्रै बस्न बाध्य टोङ झेङकुन बुधबार ७६ दिनको बन्दाबन्दी (लकडाउन) खुलेसँगै सडकमा निस्किएका लाखौं चिनियाँमध्ये…

बेलायती प्रधानमन्त्री दोस्रो रात पनि सघन उपचार कक्षमा

 चैत २६, २०७६

लन्डन, चैत २६ : कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि अस्पताल भर्ना हुनुभएका बेलायतका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर रहेको बेलायतको प्रधानमन्त्री कार्यालयले जनाएको छ । उहाँ गत आइतबार लन्डनस्थित सेन्ट टमस अस्पतालमा…

कुलेश्वरको खाद्य स्टोरमा आपूर्तिमन्त्री पुगेपछि…

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : लकडाउनको समयमा नागरिकलाई दैनिक उपभोग्य वस्तुको आपूर्तिमा कुनै समस्या नहोस् भनेर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय २४सै घण्टा परिचालित भएको छ । मन्त्रालयको नेतृत्वमा रहनुभएका मन्त्री…

१९ अन्तर्राष्ट्रिय उडान : तीन हजार विदेशी फर्किए

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : विश्वलाई सम्पर्क सञ्जालका रुपमा जोड्ने मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झण्डै एक महिनायता बन्द छ । मुलुक लकडाउनमा रहेको तथा अन्तर्राष्ट्रिय हवाई उडानसमेत प्रतिबन्ध गरिएको…

एयर अरेबियाको उडानबाट आएका तीनमा कोरोना देखिएन

 चैत २६, २०७६

कास्की, चैत २६ : नेपालमा कोरोना भाइरस फेला परेको तेस्रो व्यक्तिसँगै गत चैत ४ गते दुबईबाट एयर अरेबिया एयरलाइन्सको उडानबाट आएका जिल्लाका तीन युवामा कोरोनाको सङ्क्रमण नभएको पुष्टि भएको छ…

ड्रोन मार्फत धनगढीका घरघरमा औषधी

 चैत २६, २०७६

गोदावरी, चैत २६ : कैलालीको धनगढीमा ‘दैलोमै दबाई’ अभियान थालेको बोलन्या थलीले ड्रोनमार्फत घर–घरमा औषधि पुगाउन थालेको छ । क्यान फारवेष्टसँगको समन्वयमा ड्रोनमार्फत नै बिरामीको घरमै औषध पुगाउन थालिएको बोलन्या…

कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा दुई अर्ब

 चैत २६, २०७६

काठमाडौँ, चैत २६ : सरकारले कोरोना भाइरसको सङ्क्रमण स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आजसम्म करिब रु दुई अर्ब सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका…

सबै स्थानीय तहमा कोरोना विपद् कोष

 चैत २६, २०७६

जाजरकोट, चैत २६ : कोरोना भाइरसबाट उत्पन्न विपद् सामना गर्न जिल्लाका सातवटै पालिकामा कोष स्थापना गरिएको छ । तीन नगरपालिका तथा चार गाउँपालिकाले छुट्टाछुट्टै कोष बनाएर रकम जम्मा गर्न थालेका…