कोरोना संक्रमण विरुद्ध थप रणनीति बनाउन गृहले गठन गर्यो ४ कार्यदल
काठमाडौँ, चैत २६ : गृह मन्त्रालयले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि केन्द्रदेखि स्थानीय तहसम्म भएका कामको समीक्षा र थप रणनीति बनाउन ४ छुट्टाछुट्टै कार्यदल गठन गरेको छ । गृहमन्त्री…
दुर्गममा चेतना फैलाउँदै प्रहरी र स्वास्थ्यकर्मी
जाजरकोट, चैत २६ : कल्पना रोकायको साथमा एक नाबालक बच्चा पनि छ । रोकाय दैनिक स्वास्थ्य संस्थामा बिरामीको रेखदेखका साथै अग्ला-अग्ला डाँडा चहार्दै कोरोना भाइरसविरुद्ध माइकमार्फत सन्देश प्रवाह गर्दै हिँडिरहेकी…
सेती प्रादेशिक अस्पतालमा सेवा थप्ने तयारी
अत्तरिया, चैत २६ : सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालले कोभिड–१९ का गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि भेन्टिलेटर र पाँच श्ययाको सघन उपचार कक्ष सेवा थप्ने तयारी शुरु गरेको छ ।…
कोभिड–१९ को संक्रमणबाट बच्न सेनाको भूमिका प्रशंसनीय : प्रधानमन्त्री
काठमाडौँ, चैत २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को सङ्क्रमणबाट बच्न हालका दिनमा नेपाली सेनाले खेलेको भूमिकाको प्रशंसा गर्नुभएको छ । भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको…
कालोबजारीका आरोपी उद्योगपति अग्रवाल सात दिन हिरासतमा रहने
काठमाडौँ, चैत २६ : स्वास्थ्य सामग्री विक्रीमा कालोबजारी गरेको अभियोगमा पक्राउ परेका उद्योगपति शुलभ अग्रवाललाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले सात दिन हिरासत राखी अनुसन्धान गर्न अनुमति दिएको छ । महानगरीय…
अधिकृत क्याडेटलाई आयुक्त पद प्रदान
काठमाडौँ, चैत २६ : प्रधानसेनापति पूर्णचन्द्र थापाले भक्तपुरको खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालित ५८औँ समूहको अधिकृत क्याडेट तालीम पूरा गर्ने प्रशिक्षार्थीलाई सहायक सेनानी पदको दज्र्यानी चिह्न (आयुक्त पद) प्रदान गर्नुभएको…
निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री गर्ने
काठमाडौँ, चैत २६ : नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ । निगम सञ्चालक समितिको आज बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर…
दक्षिणी नाकामा दुई किमीको अन्तरमा सशस्त्रको सुरक्षाचौकी
काठमाडौँ, चैत २६ : खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको छ । गृहमन्त्री रामबहादुर थापाले भारतबाट नेपाल छिर्नसक्ने…
खाद्य व्यवस्था कम्पनीले अनलाइनबाटै खाद्य सामग्री बिक्री थाल्यो
काठमाडौँ, २६ चैत : सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले आजदेखि विद्युतीय प्रणाली (अनलाइन)बाट सामानको बिक्री शुरु गरेको छ । लकडाउनको समयमा नागरिकलाई सहज रुपमा दैनिक उपभोग्य वस्तुको आपूर्ति…
राष्ट्रपतिबाट बेलायती प्रमको स्वास्थ्यलाभको कामना
काठमाडौँ, चैत २६ : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्यकी महारानी एलिजाबेथ द्वितीयालाई कोरोना भाइरस सङ्क्रमित भई उपचाररत प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै आज अपराह्न सन्देश पठाउनुभएको छ ।…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






