कोरोनाले अमेरिकामा थप एक नेपालीको मृत्यु
अमेरिका, चैत २७ : कोरोना भाइरस (कोभिड-१९) संक्रमणले अमेरिकामा थप एक प्रवासी नेपालीको मृत्यु भएको छ । सोलुखुम्बुको सोताङ गाउँपालिका-४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा…
विश्वभर १५ लाख संक्रमित, ८८ हजारले ज्यान गुमाए
काठमाडौं, चैत २७ : कोभिड १९ का कारण विश्वभर ज्यान गुमाउनेको संख्या ८८ हजार चार सय १४ पुगेको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार संक्रमितको संख्या १५ लाख १३ हजार…
भारतमा मृतक संख्या १ सय ४९, संक्रमित ५२ सय
काठमाडौं, चैत २७ : भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई…
कोरोना परीक्षणमा उल्लेख्य सुधार, सम्भावित संक्रमितको रिपोर्ट नेगेटिभ
काठमाडौं, चैत २६ : कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए/नभएको पत्ता लगाउने गरी ल्याब टेष्ट संख्यामा वृद्धि भएको छ । यसलाई जनस्वास्थ्य विज्ञहरुले उत्साहजनक सुधार भनेका छन् । स्वास्थ्य तथा जनसंख्या…
प्रयोगशालाको क्षमता विस्तार : दैनिक तीन हजार जनाको परीक्षण सम्भव
काठमाडौँ, चैत २७ : सरकारले दैनिक तीन हजार स्वाब परीक्षण गर्नसक्ने गरी कोरोना भाइरस परीक्षण प्रयोगशालाको क्षमता विस्तार गरेको छ । क्षमता विस्तारसँगै स्वाब नमुना सङ्कलनलाई तीव्रता दिने तयारी स्वास्थ्य…
विधेयक अधिवेशनभर चार विधेयक मात्र पारित
काठमाडौँ, चैत २७ : संसद्को हिउँदे अधिवेशनलाई कानुन निर्माणको अधिवेशनका रूपमा लिइन्छ तर विधेयक अधिवेशनमै यो पटक कानुन तर्जुमाको अवस्थामा भने निकै फितलो रह्यो । चालू अधिवेशन अन्त्य गरिएको छ ।…
जापानमा संकटकाल घोषणापछिको पहिलो दिनमै संक्रमितको संख्या वृद्धि
टोकियो, चैत २६ : जापानमा संकटकाल घोषणा गरेपछिको पहिलो दिनमै कोरोना भाइरसबाट सङ्क्रमितहरुको संख्या झन धेरै देखिएको छ । जापानका स्वास्थ्य मन्त्री र स्थानीय सरकारका अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बुधबार…
महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’
कञ्चनपुर, चैत २६ : कञ्चनपुरको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा कोरोना ‘टेस्टिङ्ग बुथ’(कोरोना भाइरस जाँच कक्ष ) बनाइएको छ । सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ सङ्कायले भीमदत्त नगरपालिका र राष्ट्रिय आविष्कार केन्द्रको सहकार्यमा अस्पतालमा…
साउदीमा चार नेपालीलाई कोरोना संक्रमण, तीन निको भए
काठमाडौँ, चैत २६ : कोभिड–१९ का कारण विभिन्न पेशा व्यवसायको सिलसिलामा मुलुकबाहिर रहेका नेपाली पनि प्रभावित भएका छन् । हालसम्म विभिन्न मुलुकमा आठ नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ…
२०४६ चैत २६ : आज प्रजातन्त्र पुनःस्थापना भएको दिन ऐतिहासिक
काठमाडौं, चैत २६ : विसं २०४६ चैत २६ गते अर्थात आजको दिन मुलुकमा शान्तिपूर्ण जनआन्दोलनमार्फत प्रजातन्त्र पुनःबहाली भएको ऐतिहासिक दिन हो । तीस वर्ष लामो निरङ्कुश पञ्चायती व्यवस्था ढालेको जनआन्दोलनलाई…
लोकप्रिय
बर्खामा हिलो, हिउँदमा धुलो : दमक–चिसोपानी सडक
भदौ ०२, २०८३
चीनको भूमिमा रकेट पुनः प्राप्तिमा सफलता
भदौ ०३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अस्ट्रेलिया प्रस्थान
भदौ ०२, २०८३






