डब्लुएचओलाई युरोपेली कुटनीतिज्ञको बलियो समर्थन
ब्रसेल्स, वैशाख ५ : युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोर्रेलले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)लाई आफुहरूको तर्फबाट बलियो समर्थन रहेको बताउनुभएको छ । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससँग…
बन्दाबन्दीमा विरामी छोरालाई भेट्न आमाको सयौँ किलोमिटर यात्रा
केरला, वैशाख ५ : अस्पतालमा उपचार गराइरहेका आफ्ना छोरालाई भेट्न भारतमा एक महिलाले झण्डै दुई हजार ७०० किलोमिटर लामो यात्रा गर्नुभएको छ । कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन भन्दै सरकारले…
ब्राजिलका स्वास्थ्यमन्त्री बर्खास्त
ब्रासिलिया, वैशाख ५ : ब्राजिलका स्वास्थ्यमन्त्री लुइज हेर्निक्यु मान्डेटालाई बर्खास्त गरिएको छ । राष्ट्रपति जाइर बोल्सोनारोले बिहीबार उहाँलाई मन्त्री पदबाट हटाउनुभएको अधिकारीहरुले जानकारी दिएका छन् । राष्ट्रपतिको निर्देशनलाई पालना नगरेकोले…
प्रदेश सरकारको २० प्रतिशत बजेट कृषिमा लगानी गरिने
काठमाडौं, वैशाख ५ : कृषि तथा पशुपक्षी विकासमन्त्री घनश्याम भूसाल र सातै प्रदेशका कृषि, भूमि तथा सहकारी मन्त्रीलाई लकडाउनमा बन्दाबन्दीले कृषि तथा पशुपक्षी क्षेत्रमा उत्पन्न समस्या समाधान गर्न सबै निकायसँग…
घर जान चाहनेलाई प्रदेश र स्थानीय तहसँग समन्वय गरेर पठाउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनको अवस्थामा घर जान चाहनेका लागि प्रदेश र स्थानीय सरकारसँग समन्वय गरेर व्यवस्थापन गर्न निर्देशन दिनुभएको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आज…
वायु सेवा निगमका कार्यकारी अध्यक्ष घिमिरेको पदबहाली
काठमाडौं, वैशाख ५ : नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष सुशील घिमिरेले आज पदबहाली गर्नुभएको छ । नयाँसडकस्थित निगम मुख्यालयमा आयोजित एक कार्यक्रमका बीच अध्यक्ष घिमिरेले निगम नेतृत्वको जिम्मेवारी…
समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना
काठमाडौं, वैशाख ५ : बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ । अनुगनमका क्रममा बढी…
संक्रमित १२ जनालाई विराटनगर लगिँदै, मस्जिद क्षेत्र सिल गर्ने तयारी
उदयपुर, वैशाख ५ : उदयपुरको त्रियुगा नगरपालिका– ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई विराटनगरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा लैजाने तयारी थालिएको छ । लकडाउनकै अवधिमा…
कोरोना रोकथामका लागि प्रदेशमा समन्वय गर्ने मन्त्रीसँग छलफल
काठमाडौं, वैशाख ५ : कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले प्रदेश सरकारसँग समन्वय गर्ने जिम्मेवारी पाएका मन्त्रीहरुसँग छलफल गरेको छ । समितिको आज सिंहदरबारमा बसेको बैठकले प्रदेशमा -यापिड डायग्नोस्टिक…
लकडाउन पालनाका लागि थप कडाइ गर्दै काठमाडौँ महानगर
काठमाडौं, वैशाख ५ : नगरवासीले लकडाउनको पूर्ण पालना नगरेकाले काठमाडौँ महानगरपालिकाले थप कडाइ गर्ने तयारी गरेको छ । भीडभाडलाई निगन्त्रण गर्न र कोभिड–१९ को सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत…
लोकप्रिय
बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर
साउन २९, २०८२
भित्ताबाट हराउँदैछन् अष्टिम्की चित्रकला
साउन ३२, २०८२
हालसम्म छ हजार ७०० जनाको बचत फिर्ता : सहकारीमन्त्री
साउन ३२, २०८२