चिकित्सकलाई विभिन्न जिल्ला खटाइयो

 बैशाख ०५, २०७७

अत्तरिया, वैशाख ५ : सरकारले कोरोना भाइरस (कोभिड–१९) रोकथाम र नियन्त्रणमा सुदूरपश्चिम खटाएका आवासीय चिकित्सकलाई यहाँका विभिन्न जिल्लामा आवश्यकताअनुसार खटाएको छ । आज यति एयरको जहाज चार्टर्ड गरेर स्वास्थ्य मन्त्रालयले…

उपत्यका नछाड्न नगरपालिका फोरम काठमाडौँको आग्रह

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : लकडाउनका कारण समस्या भएर कयौँ मजदूर हिँडेरै गाउँ फर्किन थालेपछि उपत्यका नगरपालिका फोरम काठमाडौँले उपत्यका नछाड्न आग्रह गरेको छ । उपत्यकाका १८ नगरपालिकाका प्रमुख, उपप्रमुख संलग्न…

अलपत्र श्रमिक, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गर्न मानव अधिकार आयोगको निर्देशन

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : राष्ट्रिय मानव अधिकार आयोगले थाातथलोमा फर्कने क्रममा बाटामा अलपत्र परेका श्रमिक वर्ग, बिरामी र सिमान्तकृतलाई तत्काल उचित राहतको व्यवस्था गरी उनीहरूको बााचन पाउने मानव अधिकारको रक्षा…

चीनका लागि नेपाली राजदूतमा पाण्डे नियुक्त

 बैशाख ०५, २०७७

काठमाडौँ, वैशाख ५ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा पूर्वपरराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेलाई आज जनवादी गणतन्त्र चीनका लागि नेपाली आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता…

नेपालमा एकैदिन १४ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३० पुग्यो

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण थप १४ जनामा आज एकैदिन देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिर अधिकारीले उदयपुरमा १२ र चितवनमा दुई जनामा…

बहराइनमा थप २७ नेपालीमा कोरोना, संक्रमित नेपाली ४९ पुगे

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : वैदेशिक रोजगारीका क्रममा बहरानमा रहेकामध्ये हालसम्म ४९ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको त्यहाँस्थित नेपाली दूतावासले पुष्टि गरेको छ । दूतावासका अनुसार पछिल्लो पटक थप २७ नेपालीमा…

राष्ट्रपति कार्यालयद्वारा साढे ९ करोड बजेट फिर्ता

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : राष्ट्रपति कार्यालयले चालु आर्थिक वर्षका लागि विभिन्न शीर्षकमा विनियोजित साढे ९ करोड बजेट सरकारी सञ्चित कोषमा फिर्ता गरेको छ । कोभिड–१९ का कारण विशेष परिस्थिति सिर्जना…

उदयपुरको मस्जिदमा बसेका १२ भारतीयमा कोरोना संक्रमण पुष्टि

 बैशाख ०५, २०७७

मोरङ, वैशाख ५ : उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिदमा बसेका १२ जना भारतीयमा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले उनीहरुमा संक्रमण देखिएको पुष्टि गरेको हो। कोशी अञ्चल अस्पतालमा…

प्रधानमन्त्रीको निर्देशन : हिँडेर गाउँ जान नदिनू, खान नपाए खाद्यान्न पुर्‍याउनू

 बैशाख ०५, २०७७

काठमाडौँ, वैशाख ५ : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको स्वास्थ्य सङ्कटको गम्भीर परिस्थितिलाई बुझेर ‘लकडाउन’को कडाईसाथ पालना गर्न गराउन निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् सदस्यहरु,…

अलपत्र नागरिकलाई तत्काल घर पुर्‍याउन सर्वोच्चको अन्तरिम आदेश

 बैशाख ०५, २०७७

काठमाडौं, वैशाख ५ : सर्वोच्च अदालतले कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउनका कारण घर जान चाहने पैदल यात्रुलाई स्थानीय तहसँग समन्वय गरी पठाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको…