कोरोनाका बिरामी आउने डरले गोपीगञ्जका औषधि पसल नै बन्द
परासी, चैत १३ : पश्चिम नवलपरासीस्थित प्रतापपुर गाउँपालिकाको गोपीगञ्जमा कोरोनाका बिरामी आउने डरले निजी औषधि पसल नै बन्द गरेको पाइएको छ । मेडिकल बन्द हुँदा बिरामीलाई असहज भएको सूचनाका आधारमा…
सामाजिक सञ्जालमा नेताको सन्देश ‘सबै घरमै बसौँ, सुरक्षित रहौँ’
काठमाडौँ, चैत १३ : कोरोना भाइरस (कोभिड–१९) जोखिम न्यूनीकरणका लागि सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका शीर्ष नेताहरूले संयमित हुन नागरिकलाई अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत…
विदेशबाट आउने सबैजना प्रशासनको निगरानीमा
बागलुङ, चैत १३ : विदेशबाट आएका दुई जनालाई कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण पुष्टि भएपछि गण्डकी प्रदेशका स्थानीय प्रशासनले विदेशबाट आएकाहरूलाई निगरानी बढाउन सुरु गरेका छन् । केही दिनअगाडि कतार एयरवेजको…
विश्वभर ४ लाख ४० हजार कोरोना संक्रमित, इटलीमा ६ हजार ८२० र स्पेनमा ३ हजार ४३४ को मृत्यु
म्याड्रिड, चैत १२ : कोरोनाभाइरस (कोभिड–१९)को सङ्क्रमण विश्वभर चार लाख ४० हजार १४५ व्यक्तिमा पुष्टि भएको छ । विश्वभर प्रकोपका रूपमा फैलिएको यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या बुधबार…
कोरोना प्रभावित व्यवसायीलाई चैत मसान्तसम्म ऋणको सावा ब्याज बुझाउन छुट
काठमाडौं, चैत १२ : कोरोना प्रभावित व्यवसायीहरुले चैत मसान्तसम्म कर्जाको सावा तथा ब्याज भुक्तानी गर्नु नपर्ने भएको छ । अर्थ मन्त्रालयले बुधबार बैंक तथा वित्तीय संस्था र गैरबैंकिङ वित्तीय संस्थालाई चैत मसान्तसम्म…
भारतमा ५१२ जना कोरोना सङ्क्रमित
भारत, चैत १२ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण भारतमा बुधबारसम्म ५१२ जना सङ्क्रमित भएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार सो जानकारी…
सरकार एक लाख ३० हजार क्वारेन्टाइन बेड निर्माणमा
काठमाडौँ, चैत १२ : सरकारले कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि देशभर उच्च सतर्कतासाथ एक लाख ३० हजार क्वारेन्टाइन बेडको निर्माणलाई तीब्रता दिएको छ । सरकारले राजधानी काठमाडौँमा पाँच हजार…
सुदूरपश्चिमका सीमा सुनसान, फर्किएका क्वारेन्टाइनमा, गाँउमा त्रास
धनगढी, चैत १२ : सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट एक लाख ३५ हजार भन्दा बढी नेपाली नागरिक आएका छन् । रोजगारीका शिलशिलामा भारत गएका उनीहरु आफूले काम गर्ने उद्योग, धन्दा, होटल,…
राजपाका सांसदले १५ दिनको तलब दिने
काठमाडौँ, चैत १२ : राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले १५ दिनको तलब कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका छन् । राजपाका संयोजक शरत्सिंह भण्डारीको निर्देशन…
सौराहाका होटल क्वारेन्टाइनलाई दिइने
चितवन, चैत १२ : पर्यटकीय क्षेत्र सौराहामा रहेका होटल क्वारेनटाइनमा प्रयोग गर्न दिइने व्यवसायीले जनाएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका प्रतिनिधिसहित सरोकारवालाहरुको बैठकले सरकारलाई क्वारेन्टाइनका लागि होटल प्रयोग गर्न…
लोकप्रिय
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
असार ०३, २०८२
आज जयतु संस्कृतम् दिवस
असार ०१, २०८२
जुन १५, शाङ्हाई सहयोग संगठनको जन्मोत्सव
जेठ ३२, २०८२
आरोग्य पर्यटनः गन्तव्य नेपाल
असार ०१, २०८२