बालबालिकालाई संस्कार र व्यवहार सिकाउने अवसर
यलु जोशीकाठमाडौं, चैत १३ कोरोना सङ्क्रमणको खतराले सरकारले गरेको एकान्त बास (लक डाउन)को समयमा बालबालिका असुरक्षित तरिकाले मोबाइलको लतमा त फसेका छैनन् वा तपाईँ आफैँ पनि कसरी समय बिताउने भनेर…
कोरोनाविरुद्ध लड्न क्रिकेटरले पाकिस्तान सरकारलाई ५० लाख सहयोग गर्ने
काठमाडौं, चैत्त १३ : पाकिस्तानी क्रिकेट खेलाडीले कोभिड–१९ विरुद्ध लड्न केन्द्रीय सरकारलाई ५० लाख रुपियाँ सहयोग गर्ने भएका छन् । पाकिस्तान क्रिकेट बोर्डको वर्गिकरणमा पर्ने खेलाडीले उक्त सहयोग गर्ने जनाइएको…
विदेशबाट फर्किएका ९६ नेपाली खरिपाटीमा
भक्तपुर, चैत १३ : चीनको वुहानबाट उद्धार गरी ल्याइएका नेपाली राख्न सरकारले नेपाल विद्युत् प्राधिकरण खरिपाटी भक्तपुरमा निर्माण गरेको क्वारेन्टाइनमा २३ नेपाली नागरिक थपिएका छन् । भारतका विभिन्न ठाउँबाट आएका…
भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए
बैतडी, चैत १३ : भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् । घटना बैतडीको पुरचौडी…
कोरोनाभाइरसबाट विश्वभरि २१ हजार २९३ को मृत्यु, इटाली र स्पेनमा भयावह स्थिति
जेनेभा, चैत १३ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट बिहीबारसम्म विश्वका विभिन्न देशमा गरी २१ हजार २९३ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे…
अमेरिकामा मृतकको संख्या एक हजार नाघ्यो, २ खर्ब डलरको आर्थिक प्याकेज पारित
न्यूयोर्क, चैत १३ : संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसको महामारीका कारण मृतकको संख्या एक हजार नाघेको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार अमेरिकाभर ७० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । कोरोना…
कोरोना संक्रमणविरुद्ध महानगरको अभियान : बुधबार १० वटा ट्यांकरले कीटनासक छर्कँदै
काठमाडौं, चैत १३ : काठमाडौं महानगर पालिकाले सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन शहरका विभिन्न स्थानमा कीटनाशक औषधि छर्किने कामलाई तीब्र बनाएको छ । यस क्रममा बुधबार महानगरको एउटा टोलीले बबरमहल, बनेश्वर…
कोरोना संक्रमित बोक्न तयारी अवस्थामा महिला एम्बुलेन्स चालक
दमक, चैत १३ : झापाको दमक नगरपालिका र दमक अस्पतालले कोरोना भाइरसको संक्रमणको आंशका लागेका तथा क्वारेन्टाइनमा बस्न चाहानेहरुका लागि महिला चालक सहित चौबिसै घण्टा सेवा दिन एम्बुलेन्स तयार गरेको छ…
घरायसी ग्राहकलाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने सरकारको तयारी
काठमाडौँ, चैत १३ : विद्युतीय चुल्होमा खाना पकाउन प्रोत्साहन गर्न सरकारले १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ । कोरोना भाइरस (कोभिड–१९)…
भारतमा कोरोनाबाट मृतकको संख्या १३ पुग्यो, ६०० बढी संक्रमित
काठमाडौं, चैत १३ : भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण ज्यान गुमाउनेको संख्या १३ पुगेको छ । स्थानीय सञ्चार माध्यमले दिएको जानकारी अनुसार बुधबार भारतमा यो भाइरसको कारण तीन जनाको…
लोकप्रिय
चीन-नेपाल सगरमाथा साहसिक पर्यटन र संस्कृति कार्निभल
असार ०३, २०८२
अब एक सातासम्म बेइजिङमा छाउनेछ नेपाली कला, संस्कृति
जेठ ३२, २०८२
आज जयतु संस्कृतम् दिवस
असार ०१, २०८२
जुन १५, शाङ्हाई सहयोग संगठनको जन्मोत्सव
जेठ ३२, २०८२
आरोग्य पर्यटनः गन्तव्य नेपाल
असार ०१, २०८२