प्रदेश सभामा दुई विधेयक दर्ता, वर्षे अधिवेशनमा तीनसहित ५४ विधेयक पारित
हेटौँडा, असार २५ : बाग्मती प्रदेशको प्रदेश सभाबाट हालसम्ममा ५४ वटा विधेयक पारित भएको छ । प्रदेश सभा गठन भएयता दर्ता भएका ५८ वटा विधेयकमध्ये चालु बर्षे अधिवेशनबाट पारित भएका तीनसहित…
बैतडीमा फेरि चितुवा आतङ्क, कर तिर्न गएका पुजाराको औँला चपाइदियो
बैतडी, असार २५ : जग्गाको कर तिरेर वडा कार्यालयबाट घर फर्किँदैगरेका ४२ वर्षीय करवीर पुजारामाथि चितुवाले आक्रमण गरेर हातको औँला चपाइदिएको छ । बैतडीको पुरचौडी नगरपालिका–९ तल्लादेहीका ४१ वर्षीय करवीर पुजारालाई…
सप्तरीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३० पुग्यो
सप्तरी, असार २५ : सप्तरीमा अहिले भारतभन्दा तेस्राे मुलुकबाट घर फर्किनेहरूमा कोरोना सङ्क्रमण उच्च देखिन थालेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हाल यहाँस्थित साईकृष्णा अस्पतालको आइसोलेसन कक्षमा उपचार गराइरहेका १५४…
जुम्लामा सुत्केरी र शिशुसहित २४ ले जिते कोरोना
जुम्ला, असार २५ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका सुत्केरी र उनका अठार दिने शिशुसहित २४ जना व्यक्तिले कोरोना जितेर घर फर्किएका छन् । स्वाब परीक्षणमा कोरोना पीसीआर रिपोर्ट पोजिटिभ…
केबल सञ्चालकद्वारा भ्रामक समाचार प्रसारण गर्ने भारतीय च्यानल बन्द गर्ने निर्णय
काठमाडौँ, असार २५ : नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गर्ने केही भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ) हरूले…
एक हप्तासम्म मनसुन सक्रिय हुने, बाढी र पहिराे जानसक्ने
काठमाडौँ, असार २५ : भोलि असार २६ गते शुक्रबारदेखि आउँदो शुक्रबारसम्म मनसुन अझै धेरै सक्रिय रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । ‘एक साता बिहान घाम लागे जस्तो…
जलबिरे लामो झरना प्रवेशमा रोक
मुग्लिन, असार २४ : चितवनको प्रसिद्ध पर्यटकीयस्थल जलबिरे लामो झरना प्रवेशमा रोक लगाइएको छ । जिल्लाको एक मात्र इच्छामनकामना गाउँपालिका–६ अन्तर्गत नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा रहेको जलबिरे लामो झरनामा पर्यटक आउने…
जिल्लाभित्र ट्याक्सी चलाउन पाइने, बढी भाडा लिन नपाइने
काठमाडौं, असार २५ : सरकारले सार्वजनिक यातायात सुचारु गर्न दिने निर्णय गरेको छ । सार्वजनिक यातायात सञ्चालन पूर्ब सुरक्षा मापदण्ड पुरा गर्नुपर्नेछ । सरकारका प्रवक्ता एवम् अर्थ र सञ्चार तथा…
उपत्यकासहित जिल्लाभित्र सार्वजनिक सवारीसाधन चलाउन दिने सरकारको निर्णय
काठमाडौं, असार २५ : सरकारले काठमाडौं उपत्यकाभित्रका ३ जिल्लामा सार्वजनिक सवारी चलाउन दिने भएको छ । यस्तै, अन्य जिल्लाहरुमा पनि जिल्लाभित्र सार्वजनिक सवारी साधन चल्न दिने निर्णय भएको सरकारका प्रवक्ता…
सरिता गिरी सांसदबाट निष्कासित, सांसद पद रिक्त
काठमाडौं, असार २५ : संघीय संसद सचिवालयले समाजवादी पार्टीकी सांसद सरिता गिरीको सांसद पद रिक्त भएको सूचना जारी गरेको छ । संसद सचिवालयले सभामुख अग्निप्रसाद सापकोटालाई समाजवादी पार्टीले संसद सचिवालयलाई…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






