अविरल वर्षा भइरहेकाले उच्च सतर्कता अपनाउन आग्रह
काभ्रेपलाञ्चोक, असार २६ : गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम…
म्याग्दीका विभिन्न स्थानमा पहिरोमा परी १० को मृत्यु, १२ बेपत्ता, १० घरमा क्षति
बेनी, असार २६ : हिमाली जिल्ला म्याग्दीको विभिन्न स्थानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु भएको छ, १२ जना बेपत्ता भएका छन् । धौलागिरी गाउँपालिका–७ ताकममा पहिरोमा परी दुई जना, मालिका…
वर्षाले म्याग्दीमा बेलिब्रिज बगायो, २० जना सम्पर्कविहीन,
बेनी, असार २६ : बिहीबारदेखि परेकाे अविरल वर्षाका कारण आएकाे बाढी पहिराेमा परी हिमाली जिल्ला म्याग्दीका विभिन्न स्थानमा २० जना बेपत्ता भएका छन् भने एउटा बेलिब्रिज खोलाले बगाएको छ । पश्चिम…
पाेखरा पहिराे अपडेट : मृतकको सङ्ख्या छ पुग्यो, घाइतेकाे मणिपालमा उपचार हुँदै
पोखरा, असार २६ : अविरल वर्षाका कारण गएको पहिरोमा परी पोखरा महानगर पालिकामा मृतकको सङ्ख्या छ पुगेको छ । सात जना घाइते भएको जिल्ला प्रहरी कार्यालय, कास्कीका डीएसपी सुवास हमालले जानकारी…
लमजुङ र पोखरामा पहिरोबाट सातको मृत्यु, सात घाइते
पोखरा, असार २६ : पोखराको सराङकोट र हेम्जामा पहिरो जादाँ चार जनाको मृत्यु भएको छ भने सात जना नै घाइते भएका छन् । त्यस्तै लमजुङमा अबिरल बर्षाले पहिरो गएर घर पुरिँदा…
अस्ट्रेलियाको मेलबर्नमा छ हप्ते लकडाउन शुरु
मेलबोर्न, असार २५ : कोरोनाभाइरसबाट संक्रमित व्यक्तिको संख्या बढ्न थालेपछि अस्ट्रेलियाको दोस्रो ठूलो शहर मेलबर्नमा बिहीबारदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको छ । कोरोनाभाइरस फैलिनेक्रम नरोकिएपछि अधिकारीहरुले शहरबासीलाई छ सातासम्म…
दक्षिण कोरियामा पनि कोरोना सङ्क्रमित बढे
सोल, असार २५ : दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का सङ्क्रमित पछिल्लो समयमा बढेको देखिएको छ । सङ्क्रमित हुनेहरूको सङ्ख्या पछिल्ला हप्ताहरूमा बढ्दै गएको छ । गत २४ घण्टामा थप ५०…
मन्त्रीपरिषद्को बैठकमै बिरामी हुनुभएका आइभोरी कोष्टका प्रधानमन्त्रीको निधन
काठमाडौं, असार २५ : मन्त्रीपरिषद्को बैठकमै बिरामी पर्नुभएका आइभोरी कोष्टका प्रधानमन्त्री अमाडौ गन कौलीबलीको बुधबार निधन भएको छ । ६१ वर्षीय कौलीबलीलाई सत्तारुढ दलले आगामी अक्टोबर महिनाका लागि निर्धारित राष्ट्रपतिको चुनाबमा…
भारतमा कोभिड सङ्क्रमण निको हुने दर ६१.५३ प्रतिशत
नयाँ दिल्ली, असार २५ : भारतको स्वास्थ्य मन्त्रालयले भारतमा कोभिड १९ का सङ्क्रमितहरूको निको हुने दर बढेको जानकारी दिएको छ । मन्त्रालयले भारतमा कोरोना सङ्क्रमणबाट सङ्क्रमितहरूको निको हुने दर बढेर…
पाँच लाख घरको पुनर्निर्माण सम्पन्न
काठमाडौँ, असार २५ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भएकामध्ये पाँच लाखभन्दा धेरै घरको पुनर्निर्माण सम्पन्न भएको जानकारी दिएको छ । सङ्घीय संसदको विकास समिति तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण…
लोकप्रिय
भोटेकोशी बाढी : ३४ देशका ५८७ विदेशी पर्यटक बेपत्ता
भदौ २२, २०८३
भोटेकोशी बाढीमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक
भदौ २२, २०८३
भोटेकोशी बाढी : जलवायु न्यायको कसीमा नेपालको दाबी
भदौ २१, २०८३
मुस्ताङमा आजदेखि सबै प्रजाति स्याउ टिपाइ खुल्ला
भदौ २२, २०८३






