‘रेम्डिसिभिर’ औषधि कोरोना संक्रमितको उपचारमा प्रभावकारी

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ६ : कोरोनाभाइरस संक्रमितमा सेवन गराइएको रेम्डिसिभिर औषधीले छिटो निको भएको देखिएको छ । अधिकांश प्रयोगकत्र्ता छिटो निको भइ घर फर्केको स्टाट समाचारलाई उद्धृत गर्दै सीएनएनले उल्लेख गरेको…

भारतमा कोविड–१९ संक्रमितको संख्या १८ हजार ५०० नाघ्यो

 बैशाख ०९, २०७७

नयाँ दिल्ली, वैशाख ९ : गएको २४ घन्टायता भारतमा एक हजार ३३६ भन्दा बढी कोरोना भाइरसका नयाँ संक्रमित थपिएका मङ्गलबार जनाइएको छ । मङ्गलबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का…

अब दुईजना मिले संवैधानिक परिषद्‍मा हालीमुहाली

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाट अब दुई जनाको भरमा परिषद्का निर्णय गर्न मिल्ने भएको छ । जबकि संवैधानिक व्यवस्थाअनुसार शक्ति पृथकीकरण र…

प्रभु बैंकबाट तीन गाउँपालिकामा राहत

 बैशाख ०९, २०७७

दैलेख, वैशाख ९ : नारायण नगरपालिका तथा गुराँस र भगवतीमाई गाउँपालिकामा शाखा विस्तार गरेर काम शुरु गरेको प्रभु विकास बैंकले केही राहत सामग्री तीन स्थानीय पालिकालाई प्रदान गरेको छ ।…

कृषि विश्वविद्यालयले उत्पादन ग-यो तितेपाती स्यानिटाइजर

 बैशाख ०९, २०७७

भरतपुर, वैशाख ९ : कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनले तित्तेपाती स्यानिटाइजर उत्पादन गरेको छ । विश्वविद्यालयको जैविक प्रविधि केन्द्रले उत्पादन गरेको स्यानिटाइजरमा इथानोल, ग्लिसिरोल, हाइट्रोजन पेरोअक्साइड र तितेपातीको समिश्रणबाट स्यानिटाइजर…

लघुकर्जा लिनेको कहर : ब्याज मिनाहा र साँवामा छुटको माग

 बैशाख ०९, २०७७

सप्तरी, वैशाख ९ : कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण समूहमा लघुकर्जा लिने ऋणीले आफूहरू समस्यामा परेको भन्दै सहुलियतको माग गरेका छन् । उनीहरूले अर्थमन्त्रीलाई पत्र लेख्दै साँवा र ब्याजमा सहुलियत मागेका…

काठमाडौँमा कोरोना परीक्षण गराउने बढ्दै

 बैशाख ०९, २०७७

काठमाडौँ, वैशाख ९ :  सरकारले कोभिड–१९ सङ्क्रमणको परीक्षणलाई तीव्रता दिएसँगै काठमाडौँ महानगरपालिकामा परीक्षण गराउनेहरु बढ्न थालेका छन् । केही दिनअघि काठमाडौँकै सनसिटी अपार्टमेन्टमा बसेकामा कोरोना पोजेटिभ देखिएसँगै परीक्षण बढाइएको हो…

सप्तरी प्रहरीले ल्यायो लकडाउन प्रभावकारी बनाउने योजना

 बैशाख ०९, २०७७

राजविराज, वैशाख ९ : सप्तरी प्रहरीले जिल्लामा लकडाउन प्रभावकारी बनाउन नयाँ योजना अघि सारेको छ । लकडाउन प्रभावकारी बनाउन प्रहरी सामान्य रुपमा प्रस्तुत हुँदा अटेर गर्न थालेपछि स्वास्थ्य सुरक्षासहितको नयाँ योजना…

दुई जिल्ला जोड्ने एशियाकै अग्लो झोलुङ्गे पुल निर्माण सम्पन्न

 बैशाख ०९, २०७७

गलकोट, वैशाख ९ : छिमेकी जिल्ला बागलुङलाई पर्वतको कुश्मासँग जोडने गरी निर्माण भएको एशियाकै लामो झोलुङ्गे पुल सम्पन्न भएको छ । एक वर्षअघिदेखि निर्माण शुरु भएको पुल यसै सातादेखि सञ्चालनमा आएको…

अमेरिकी तेलको मूल्य पहिलोपटक ऋणात्मक

 बैशाख ०९, २०७७

काठमाडौं, वैशाख ९ : अमेरिकी तेलको मूल्य इतिहासमा पहिलोपटक ऋणात्मक भएको छ । बीबीसीका अनुसार मई महिनामा भण्डारण क्षमता नै नरहने त्रासका बीच तेल उत्पादकले खरिदकत्र्तालाई पैसा तिरेको छ ।…