बन्दाबन्दीमा पनि पूर्वाधार निर्माण
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलिन नदिन सुरु गरिएको बन्दाबन्दीका बीच पनि पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिइएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सामाजिक दूरी लगायतका…
पछिल्लो परीक्षणले हटायो सनसिटीको त्रास
काठमाडौँ, वैशाख ४ : कागेश्वरी मनोहरा नगरपालिका–९, पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा पछिल्लो कोरोना भाइरस परीक्षणमा २९६ जनाको रिपोर्ट नेगेटिभ आएपछि यहाँको वातावरण उल्लासमय बनेको छ । अपार्टमेन्टको ‘ए ब्लक’ मा बसोबास…
विद्युतीय माध्यमबाट अध्यापन
काठमाडौँ, वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)को त्रासका कारण शैक्षिक संस्था लामो समय बन्द हुने अवस्था आएपछि अब विद्युतीय माध्यम प्रयोग गरेर विद्यार्थीलाई घरमै पढाइने भएको छ ।सरकारले लगाएको बन्दाबन्दी खुलेर…
टेलिकमको कोरोना सर्वेक्षणमा एकैदिन सात लाख सहभागी
काठमाडौं, वैशाख ४ : कोरोना विषाणुबाट सम्भावित सङ्क्रमितको पहिचान गर्न टेलिकमले सुरु गरेको सर्वेक्षणमा एकैदिन करिब सात लाख सहभागी भएका छन् । नेपाल टेलिकमले मङ्गलबारदेखि त्यस्ता सम्भावित सङ्क्रमित पहिल्याउन आफ्ना प्रयोगकर्ताबीच…
कोरोना परीक्षण तीव्र गतिमा
काठमाडौँ, वैशाख ४ : सरकारले कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि बढीभन्दा बढीको परीक्षणमा जोड दिने भएको छ । सो परीक्षणमा निजी क्षेत्रका अस्पतालको समेत सहयोग लिइने जनाइएको छ ।…
कोरोना उपचारमा पीपीई अनिवार्य
काठमाडौँ, वैशाख ४ : व्यक्तिगत सुरक्षा कवज (पीपीई)बिना कोरोना भाइरस (कोभिड–१९) उपचार गर्न सम्भव छैन । कोरोना सङ्क्रमितलाई उपचार गर्दा पीपीईको सही सदुपयोग गरे मात्र अन्य स्वास्थ्यकर्मीलाई कोरोना भाइरस सर्दैन ।…
वारपार हुन नदिन सीमामा कडाइ
काठमाडौँ, वैशाख ४ : नयाँ वर्षको पहिलो दिन भारतको क्वारेन्टाइनमा रहेका चार जना नेपाली महाकाली नदी तरेर नेपाल छिरे । उनीहरूलाई स्थानीय प्रहरीले पक्राउ गरी महाकाली नगरपालिकाले बनाएको क्वारेन्टाइनमा राख्यो…
विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी
कोहलपुर (बाँके), वैशाख ४ : कोरोना भाइरस (कोभिड–१९)का कारण बन्दाबन्दी (लकडाउन) लम्बिँदै गएमा विद्यालय तहमा विद्यार्थीको मूल्याङ्कन विधिमा परिवर्तन जरुरी देखिएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन सक्ने भन्दै प्रवेशिका…
लकडाउनमा पनि आयात निरन्तर
नेपालगञ्ज, वैशाख ४ : बन्दाबन्दी सुरु भएयता नेपालगञ्ज नाका भएर २० दिनको अवधिमा भारतबाट ६४ करोड ६५ लाख ९५ हजार ९७८ रुपियाँको खाद्यान्न, तरकारी, औषधि र फलफूल आयात भएको छ…
लकडाउनमा पनि रेलमार्ग निर्माणको काम चल्दै
सर्लाही, वैशाख ३ : लकडाउनको समयमा पनि सर्लाहीमा पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माणको काम चलिरहेको छ । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको रेलको लिग तथा पुल निर्माणका लागि काम भइरहेको हो…
लोकप्रिय
१० वर्षमा मुलुकमा आमूल परिवर्तन भएकोः मन्त्री दाहाल
साउन १२, २०८२
मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ
१४ घण्टा अगाडि
विदेशी आहारपूरक आयातले स्वदेशी उद्योग मर्कामा
साउन ०९, २०८२
कार्यक्षेत्र ११ जिल्ला, कर्मचारी पाँच !
साउन ०९, २०८२