नेपालमा कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु, मृतक संख्या ३८ पुग्यो

 असार २७, २०७७

काठमाडौँ, असार २७ : कोरोना सङ्क्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौँका दुई र सिन्धुपाल्चोकका एकजना छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा काठमाडौँ जिल्ला…

जुम्लामा पनि पुग्यो सलह, ठूलै झुण्ड पुगेपछि किसान चिन्तित

 असार २७, २०७७

खलङ्गा असार २७ : जुम्लाको पातारासी गाउँपालिका क्षेत्रमा सहल पुगेको छ । छिमेकी जिल्ला जाजरकोटमा पर्ने सीमावर्ती क्षेत्रमा देखिएको भनिएको सलह जुम्लामा पनि पुगेको हो । पातारासी गाउँपालिका-१ र २ का…

क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्य, स्वाब परीक्षण हुँदै

 असार २७, २०७७

दमौली, असार २७ : तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा रहेका एक व्यक्तिको शनिबार बिहान मृत्यु भएको छ । गत असार २३ गते भारतबाट आउनुभएका भानु नगरपालिका-५ मैवलका ६६ वर्षका…

बाग्मती नदीले बाँध भत्कायो, खेत कटान गर्न थालेपछि किसान चिन्तित

 असार २७, २०७७

सर्लाही, असार २७ : सर्लाहीको बरहथवा नगरपालिका–१, हजरिया खर्सालघाटमा बाग्मती नदीले बाँध भत्काएर खेत कटान गर्न थालेपछि स्थानीय किसान चिन्तित भएका छन् । लगातारको वर्षापछि बाग्मती नदीमा आएको बाढीले खर्सालघाटमा भर्खरै…

बाढीले सदरमुकामसहित रौतहट जलमग्न हुँदै

 असार २७, २०७७

रौतहट, असार २७ : मनसुन सक्रिय भएसँगै परेको अविरल वर्षाका कारण बकैया नदीमा शनिबार आएको बाढीले सदरमुकाम गौरसमेतका अन्य स्थान जोखिममा परेका छन् । सदरमुकाम गौर नगरपालिका - २ मा…

२४ घण्टामा ७० नयाँ संक्रमित थपिए, संक्रमित संख्या १६ हजार ७१९ पुग्यो

 असार २७, २०७७

काठमाडौं, असार २७ : नेपालमा कोरोना भाइरसका ७० जना नयाँ सङ्क्रमित थपिएका छन् । नयाँ थपिएका सङ्क्रमितसँगै नेपालमा कोभिड–१९ बिरामीको संख्या १६ हजार ७१९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या…

अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टापछि खुल्यो

 असार २७, २०७७

गैंडाकोट, असार २७ : दुई दिनदेखि परेको अविरल वर्षापछि आएको बाढीले गएराति पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोटको थुम्सीमा राखिएको डाइभर्सन बगाएपछि अवरुद्ध पूर्वपश्चिम राजमार्ग १३ घण्टा पछि सञ्चालनमा आएको छ । बाटो…

म्याग्दी पहिरोमा परेका १८ जनाको शव भेटियो, १७४ जनालाई सुरक्षितस्थल सारियो

 असार २७, २०७७

बेनी, असार २७ : हिमाली जिल्ला म्याग्दीको मालिका, धौलागिरी र रघुगंङ्गा गाउँपालिकामा भएको बाढी पहिरोमा परी बेपत्ता भएकामध्ये १८ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकृत…

फेरि बढ्यो इन्धनको मूल्य

 असार २७, २०७७

काठमाडौँ, असार २६ : नेपाल आयल निगमले इन्धनको मूल्य पुन: बढाएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा…

सार्वजनिक यातायातका साधन नचलाउने महासंघको निर्णय

 असार २७, २०७७

काठमाडौँ, असार २६ : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले सरकारसँग राखिएका विभिन्न सर्तहरु पूरा नभएको भन्दै यातायात नचलाउने…