लकडाउन खुकुलो पार्दा उपत्यकामा संक्रमणको जोखिम बढ्यो : प्रधानमन्त्री

 असार २७, २०७७

काठमाडौँ, असार २६ : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस (कोभिड-१९)को जोखिम काठमाडौं उपत्यकामा बढ्दै गएको बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै शुक्रबार प्रधानमन्त्री ओलीले लकडाउन खुकुलो पारेसँगै कोरोना…

स्वतन्त्रताको हकमा सङ्कुचन नलगाउन सरकारका नाममा परमादेश

 असार २७, २०७७

काठमाडौँ, असार २६ : सर्वोच्च अदालतले नागरिकलाई स्वतन्त्रतापूर्वक मुलुकभित्र वा बाहिर हिँडडुल गर्न पाउने संवैधानिक हक भएको हुनाले सङ्कुचन नगर्न सरकारका नाममा परमादेश जारी गरेको छ । न्यायाधीशद्वय आनन्दमोहन भट्टराई…

भ्रामक सामग्रीप्रति सबै संवेदनशील हुनुपर्छ : सञ्चार मन्त्रालय

 असार २७, २०७७

काठमाडौँ, असार २६ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केही भारतीय सञ्चारमाध्यमले नेपालबारे प्रस्तुत गरेका भ्रामक सामग्रीले दुई देशबीचको मित्रवत् सम्बन्धमा प्रतिकूल प्रभाव पार्न सक्ने हुँदा सम्बन्धित सबै पक्ष संवेदनशील…

क्रिस जोर्डन पाखुराको शल्यक्रियापछि टोलीबाट बाहिर

 असार २७, २०७७

काठमाडौं, असार २६ : इंग्ल्याण्ड क्रिकेट टोलीका बलर क्रिस जोर्डन आयरल्याण्ड विरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय टोलीबाट बाहिरिएका छन् । इंग्ल्याण्डले जुलाईको अन्त्य र अगष्टको पहिलो साता आयरल्याण्ड विरुद्ध तीनवटा अन्तर्राष्ट्रिय एकदिवसीय खेल्ने…

उडिरहेको विमानभित्र जुम्ल्याहा बालिकाको जन्म

 असार २७, २०७७

उलान बाटोर, असार २६ : उडिरहेको विमान भित्र मङ्गोलियाकी एक महिलाले शुक्रबार बिहान दुई बच्चालाई जन्म दिएकी छिन् । टर्कीको राजधानी स्तानबुलदेखि मङ्गोलियाको राजधानी उलान बाटोरतर्फ गइरहेको बेला ४२ वर्षीया महिलाले…

बोलिभियाका राष्ट्रपतिमा कोरोना सङ्क्रमण

 असार २७, २०७७

काठमाडौँ, असार २६ : बोलिभियाका अन्तरिम राष्ट्रपति जेनिन आनेज कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोरोनाबाट सङ्क्रमित हुनुहुने उहाँ ल्याटिन अमेरिकी तेस्रो राष्ट्रप्रमुख हुनुहुन्छ । सीएनएनका अनुसार आनेजले आफ्नो ट्वीटर हयाण्डलबाट आफू…

भारतमा एकैदिन २६ हजार सङ्क्रमित

 असार २७, २०७७

नयाँदिल्ली, असार २६ : भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना…

चीन र जापानका विदेशमन्त्रीबीच फोनवार्ता

 असार २७, २०७७

बेइजिङ, असार २६ : चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री र जापानका विदेशमन्त्री बीच शुक्रबार फोनवार्ता भएको छ । उहाँहरूले एकले अर्को देशलाई बाढीका कारण ती देशमा भएको जनधनको क्षतिको विषयमा…

अमेरिका उत्तर कोरिया वार्ता नहुने

 असार २७, २०७७

प्योङयाङ्, असार २६ : उत्तर कोरियाली नेता किम जोङ अनकी बहिनी किम यो जोङले अमेरिकासँगको वार्ताको कुनै काम नरहेको बताउनुभएको छ । उहाँले अमेरिकासँग हुने भनिएको अर्को उच्चस्तरीय वर्ताको कुनै…

अपुग बिजुली भारतबाट ल्याउने तयारी, कतैकतै कटाैती गरिने

 असार २७, २०७७

काठमाडौँ, असार २६ : दुई दिनदेखि देशभर भएको वर्षात र बाढीका कारण विद्युत् आयोजनाहरूमा क्षति पुग्दा करिब पाँच सय मेगावाट विद्युत् उत्पादन अवरुद्ध हुन पुगेको छ । बाढीका कारण हालसम्म नेपाल…