सलह पुनः आउने सम्भावना

 असार २८, २०७७

काठमाडौँ, असार २८ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा भारत हुँदै सहल अझै प्रवेश गर्ने सम्भावना रहेकाले त्यसमा सतर्क र प्रदेश तथा स्थानीय तहलाई आग्रह गरेको छ । असार…

बाढीपहिरो पीडितलाई तत्काल राहत दिन निर्देशन

 असार २८, २०७७

काठमाडौँ, असार २८ : प्रधानमन्त्री केपी शर्मा ओलीले बाढीपहिरो पीडितको उद्धार, राहत तथा पुनस्र्थापनाको कार्य परिणाम देखिने गरी तत्काल गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

अवरुद्ध सडक खुलाउने प्रयास जारी

 असार २८, २०७७

काठमाडौँ, असार २८ : केही दिनयता अविरल वर्षाका कारण आएको बाढी र पहिरोबाट मुलुकका २० भन्दा बढी सडक अवरुद्ध भएका छन् । अवरुद्ध सडक खुलाउने प्रयास तत्कालै थालिए पनि सबै सडक…

रसुवागढी नाका : चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू

 असार २७, २०७७

रसुवा, असार २७ : रसुवागढी नाकाबाट नेपाल भित्रिएका चिनियाँ सामग्रीको भन्सार प्रक्रिया शुरू भएको छ । सामान बोकेका ४० कन्टेनर भन्सार हातामा प्रवेश गरिसकेको र तिनको भन्सार शुल्क असूली एवं…

मनसुन सक्रिय भएपछिको २९ दिनमा ८८ को मृत्यु, ३२ बेपत्ता

 असार २७, २०७७

काठमाडौं, असार २७ : मनसुन सक्रिय भएपछिको २९ दिनमा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ । सबैभन्दा बढीपहिराले क्षति पु-याएको छ । प्राप्त विवरणअनुसार मुलुकका विभिन्न १९ जिल्ला धेरै प्रभावित…

३३ किलो सुन काण्डका आरोपी पक्राउ

 असार २७, २०७७

काठमाडौं, असार २७ : ३३ किलो सुनकाण्डका फरार प्रतिवादीलाई आज प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा फरार प्रतिवादी हरिशरण खड्का रहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब…

सिङ्गापुरमा सत्तारुढ दल विजयी, विपक्षी दललाई १० सिट मात्रै

 असार २७, २०७७

सिगापुर, असार २७ : सिङ्गापुरमा शुक्रबार भएको आम निर्वाचनबाट पनि सत्तारुढ दल नै विजयी भएको छ । सत्तारुढ दल पिपल्स एक्सन पार्टी (पिएपी) ले नै निर्वाचनमार्फत् फेरि सत्ता सञ्चालनको जनादेश पाएको…

इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टमा वेष्ट इन्डिजलाई ११४ रनको अग्रता

 असार २७, २०७७

काठमाडौँ, असार २७ : वेष्ट इन्डिजले इंग्ल्याण्डविरुद्धको पहिलो टेष्टको पहिलो पारीमा ११४ रनको अग्रता लिएको छ । तेस्रो दिनको खेल सकिदासम्म इंग्ल्याण्डले आफ्नो दोस्रो पारीमा बिना कुनै क्षतिमा १५ रन…

भारतमा कोरोनाले एकैदिन ५११ जनाको मृत्यु, २७ हजार सङ्क्रमित

 असार २७, २०७७

नयाँ दिल्ली, असार २७ : भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको सङ्ख्या आठ लाखभन्दा बढी पुगेको छ । शनिबार बिहान सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार ९१६ जना…

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा पुरानो साथी स्टोनको कैद अवधि कटौती

 असार २७, २०७७

वासिङटन, असार २७ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका पुराना साथी रोजर स्टोनलाई तोकिएको कारागार सजाय अवधिमा कटौती गरिदिनुभएको छ । ट्रम्पका पूर्व सल्लाहकारसमेत रहनुभएका स्टोनलाई सन् २०१६ मा ट्रम्पको चुनावी…