धितोपत्र बजार: नेप्सेमा सामान्य वृद्धि

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई…

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७५ हजारभन्दा बढीको मृत्यु

 असार ३०, २०७७

जेनेभा (स्वीट्जरल्याण्ड), असार ३० : कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख ७५ हजार ९५५ पुगेको छ । साथै सङ्क्रमणबाट विश्वभर एक करोड ३२ लाख…

भारतमा कोरोना भाइरस सङ्क्रमित सङ्ख्या नौ लाख नाघ्यो

 असार ३०, २०७७

नयाँ दिल्ली, असार ३० : भारत कोरोना भाइरसको सङ्क्रमितको सङ्ख्या नौ लाख नाघेको छ । गत २४ घण्टामा २८ हजार ४९८ नयाँ सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको सङ्ख्या नाै लाख छ…

अमेरिकी सर्वोच्च अदालतद्वारा मृत्युदण्ड सम्बन्धी संघीय कानुन सदर

 असार ३०, २०७७

वासिङ्टन, असार ३० : संयुक्तराज्य अमेरिकाको सर्वोच्च अदालतले मृत्युदण्ड सम्बन्धी संघीय कानुन लागू गर्न संघीय प्रशासनलाई अनुमति दिएको छ । तल्लो अदालतले संघीय कानुन कार्यान्वयनमा ढिलाई गर्न यसअघि दिएको आदेशलाई…

सिङ्गापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

 असार ३०, २०७७

सिङ्गापुर, असार ३० : कोरोनाभाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिङ्गापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिङ्गापुरको अर्थतन्त्रमा एकै वर्ष यति…

वजिरिस्तानमा आतङ्कवादीसँगको झडपमा चार पाकिस्तानी सैनिकको मृत्यु

 असार ३०, २०७७

इस्लामावाद, असार ३० : पाकिस्तानको उत्तरी वजिरिस्तान क्षेत्रमा लुकीछिपी बसेका आतङ्कवादीहरूसँग झडपमा परी कम्तीमा पनि चार जना पाकिस्तानी सेनाको ज्यान गएको छ । उक्त क्षेत्रमा आतङ्कवादीहरू लुकिछिपी बसेका सूचना पाएपछि…

थप ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या १७ हजार ६१ पुग्यो

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाभाइरसका ११६ सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै हालसम्म कोरोनाभाइरसका सङ्क्रमित सङ्ख्या १७ हजार ६१ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

मेलम्चीको सुरुङ जाँचमा खटिएका दुई कर्मचारी बेपत्ता, दुई घाइते

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : मेलम्ची खानेपानी आयोजनाको आमाथाङ्कामा पानी लिकेज भएकाे  सुरुङ जाँच गर्न गएका दुई कर्मचारी बेपत्ता भएका छन् । दिउँसो करिब १.०० बजे सुरुङका ३२ वटा गेटमध्ये १७ नम्बर…

पहिरोले कोही झिटीगुण्टा बोकेर भौतारिँदै, कोही थातथलो हेरेर टोलाउँदै

 असार ३०, २०७७

पोखरा, असार ३० : पोखरा-२६, बुढीबजारनजिकैको पैते गाउँ सुनसान छ । करिब दुई दशक अघिदेखि बसेको मानवबस्तीकाे दिनचर्या र चहलपहल गत बिहीबारको दिन टुङ्गिएको छ । रातभरको वर्षापछि आएको पहिरोले त्यस…

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका दुई अध्यक्षबीच वार्ता

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच मङ्गलबार करिब डेढ घण्टा लामो छलफल भएको छ । छ दिनपछि भएको दुई अध्यक्षबीचको वार्तालाई नियमित वार्ता भनिएको छ ।…