बलात्कार आरोपमा सशस्त्र प्रहरीका एसएसपी पक्राउ

 असार ३१, २०७७

कास्की, असार ३१ : बलात्कार आरोपमा सशस्त्र प्रहरी तालिम केन्द्र लामापाटनका प्रमुख एसएसपी राजेन्द्र अधिकारी बुधबार पक्राउ पर्नुभएको छ । लामापाटनस्थित आफ्नै क्वाटरमा बोलाएर एसएसपी अधिकारीले आफूमाथि बलात्कार गरेको पीडित…

काठमाडौँमा सातसहित थप ११६ मा कोरोना संक्रमण, संक्रमित संख्या

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : पछिल्लो २४ घण्टामा ११६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । योसँगै नेपालमा कुल सङ्क्रमित १७ हजार १७७ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित…

नझुक्किनुहाेस् ! यो चिडियाघर होइन, सडकको कार्यालय हो

 असार ३१, २०७७

झापा, असार ३१ : झापाको दमकस्थित शहरी बस्तीबीच एउटा सरकारी कार्यालय परिसर पुग्ने जो कोही केही बेर अलमलमा पर्छ । झ्याम्म रुखैरुख । त्यसमा पनि हाँगैपिच्छे बसेका चरा र डालीपिच्छे गुँड…

दुई अध्यक्षबीचको वार्ता सम्पन्न, सहमतिको प्रयास जारी राखिने

 असार ३१, २०७७

काठमाडौं, असार ३१ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षले पार्टीको आन्तरिक विवाद अन्त्य गर्नेगरी जारी राख्नुभएको आजको वार्ता सम्पन्न भएको छ । वार्ता सकारात्मक रुपले अघि बढेकाले सहमतिको…

पत्रकारका लागि आपतकालीन राहत कोष

 असार ३१, २०७७

काठमाडौँ, असार ३१ : श्रमजीवी पत्रकारलाई आपतकालीन राहतका लागि नेपाल पत्रकार महासङ्घले पत्रकार आपतकालीन राहत कोषको स्थापना गर्ने निर्णय गरेको छ ।  कोभिड १९ सङ्क्रमणका कारण जागिर गुमाएका तथा बेतलवी विदामा…

जापानको अर्थतन्त्र अर्को वर्ष ४.७ प्रतिशत खुम्चिने केन्द्रीय बैङ्कको भनाइ

 असार ३१, २०७७

टोकियो, असार ३१ : जापानको केन्द्रीय बैङ्कले आगामी वर्ष सन् २०२१ को मार्चसम्ममा जापानको अर्थतन्त्र करिब ४.७ प्रतिशतले खुम्चने जनाएको छ । बैङ्कले सन् २०२२ मा अर्थतन्त्रमा सुधार भए पनि…

कोरिया जान पाउनुपर्ने माग गर्दै प्रदर्शन

 असार ३०, २०७७

काठमाडौँ, असार ३० : दक्षिण कोरियामा रोजगारीका लागि जान सम्पूर्ण प्रक्रिया पूरा गरी उडानको पर्खाइमा रहेका युवायुवतीले जान पाउनुपर्ने माग गर्दै आज प्रदर्शन गरेका छन् । प्रदर्शनमा सहभागीले ‘कि रोजगारी…

PM’s remark not a political subject

 असार ३०, २०७७

Kathmandu, July 14 (RSS) : The Ministry of Foreign Affairs has said that the remarks made on Monday by Prime Minister KP Sharma Oli during the 207th birth anniversary celebration…

Critical corona patients to be treated through fresh plasma transfusion

 असार ३०, २०७७

Kathmandu, July 14 (RSS) : The government is making preparations for treatment of the coronavirus-infected critical patients by transfusing the plasma of the infection-recovered persons. In this connection, the state-owned…

जुनमा अमेरिकी बजेट घाटा आठ खर्ब ६४ अर्ब डलर

 असार ३०, २०७७

वासिङ्टन, असार ३० : संयुक्त राज्य अमेरिकाको संघीय बजेट घाटा जुनमा अत्यधिक उच्च विन्दूमा पुगेको अमेरिकी अर्थमन्त्रालयले जनाएको छ । कोभिड–१९ को सङ्क्रमणका कारण निकै प्रभावित विश्व शक्तिराष्ट्र अमेरिकामा जुनमा…